JANASAWAL NATIONAL DAILY JANADABAB NATIONAL WEEKLY GULF NEPAL MONTHLY
Headlines : प्रधानमन्त्रीले भने-'हत्यारालाई कारबाही हुन्छ'   |   अयोग्य लडाकु बिदाइ सकियो   |   'माओवादी सरकार बने सवै समस्या समाधान'   |   सुनौली नाकामा भारतीय प्रदर्शन/ चीन विरुद्ध नारावाजी   |   चाहना रणवीर   |   मलेसियामा कृषि कामदारको सम्भावना   |   चीन-नेपाल सहमति पत्रमा हस्ताक्षर हुँदै   |   प्रहरी कारवाहीमा एकको मृत्यु   |   नेपाललाई दुई स्वर्ण   |   राष्ट्रपतिको भारत भ्रमण   |  
" \'माओवादी सरकार बने सवै समस्या समाधान\' "
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले माओवादी नेतृत्व बिना शान्ति स्थापना, संविधान निर्माण र नागरिक सर्वोच्चता कायम नहुने दाबी गरेका छन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समिति र देशभक्त गणतान्त्रिक एकता अभियानले नगरकोटमा सोमबार आयोजना गरेको एक दिने पर्यटन उद्योग समस्या र समाधान बिषयक गोष्ठीमा उनले राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, संविधान निर्माण र शान्ति प्रक्र ... बाकीं भाग ->
 
Message Section
keshav shrestha
के तपाईं १५हाजारले अजिबन सेवा र सुबिधाहरु लिना र पाउन चाहनु हुन्छ? संपर्क गर्नु होला......subodh_zas@yahoo.com
Rajendra Bist M. 9848426076
के तपाईं १५हाजारले अजिबन सेवा र सुबिधाहरु लिना र पाउन चाहनु हुन्छ? संपर्क गर्नु होला..
SADIP TAMANG
GOOD MORNING UNITY, DHANNE CHHA UNITY TIMILAI HAMI NEPALI KO LAGI BIGARIYAKO NEPAL, NABUJEKO NEPALI JANTALAI BUJAYARA SAHI BATO DEKHAUNU BHAYO. RAJANTAKO ICHHYA RA AKANGCHHYA BUJAUNU YO NAI UNITY KO MULDHARANA BOKI AMA NEPALIKO BHABESHYMA SAHI BOTO DEKHAYAU. YASAIMA MA GARBA GARDAI BIDA LINCHHU, JAYA UNITY..
श्याम राई
के तपाईं १५हाजारले अजिबन सेवा र सुबिधाहरु लिना र पाउन चाहनु हुन्छ? संपर्क गर्नु होला..shyamunity@yahoo.com
DHANKUTE BANIYA
SHAHARMA MATRA HOINA UNITY GAUMA PANI AAU DHUKHI HARU KO PIDA KO GHAU MA MALAM LAGAU GOODMORNING UNITY LIFE THANKS
Brief News
प्रधानमन्त्रीले भने-\'हत्यारालाई कारबाही हुन्छ\'
प्रधानमन्त्री माधवकुमार नेपालले जमिम शाहको हत्यारालाई  चाँडो पत्ता लगाएर कडा कारबाही गर्ने बताएका छन् । 

हत्या गरिएका सञ्चार उद्यमी शाहको पानीपोखरीस्थि ... Read More ->
अयोग्य लडाकु बिदाइ सकियो
रोल्पाको दहवनिस्थत माओवादी शिविरमा रहेका २ सय ६८ अयोग्य लडाकुको बिदाइसँगै सोमबारदेखि लडाकु बहिर्गमन सकिएको छ ।

एक महिनामा सात शिविरबाट माओवादी सेनामा नाबालिग छँदै प्रवेश गरेका र पछि भर्ती भएका गरी २ हजार ३ सय ९४ जना महिला ... Read More ->
सुनौली नाकामा भारतीय प्रदर्शन/ चीन विरुद्ध नारावाजी
भारतीय एक समूहले सोमवार दिउसो सुनौली नाकामा नेपाल सरकार, चीन र माओवादी अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गर्दै अध्यक्ष दाहालको पुत्ला जलाएको छ ।

भारत विरोधी अभिव्यक्ति सहितको पर्चा पम्पलेट सिमावर्ती नेपालमा माओवा ... Read More ->
चीन-नेपाल सहमति पत्रमा हस्ताक्षर हुँदै

चीनले नेपाली सुरक्षाकर्मीलाई उपलब्ध गराउने सहयोगसम्वन्धी सहमतिपत्रमा आज हस्ताक्षर हुँदैछ । चीन भ्रमणमा रहनुभएका गृहमन्त्री भिम रावल र चीन जनसरकारका सार्वजनिक मन्त्री मेङ जीयान्जुबीच छलफलपछि हस्ताक्षर गर्न ... Read More ->

प्रहरी कारवाहीमा एकको मृत्यु
वीरगंजको पश्चिमी सिमाना पर्ने रमगढवा गाबिसस्थित सिर्सिंया खोलाको पुल नजिक आइतबार राति  प्रहरी कारवाहीमा एक जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक भुवनेश्वर प्रसाद साहका अनुसार मृत्यु हुने व्यक्ति आइतबार साँझ वीरगंजको घण् ... Read More ->
नेपाललाई दुई स्वर्ण
एघारौं दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदकको सपना आइतबार पूरा भएको छ । नेपाल दसौं दिनमा आएर दुई स्वर्ण जित्न सफल भएको हो । खराब प्रदर्शनबाट गुजि्ररहेको नेपालका लागि अन्तिम तेस्रो दिन सुखद रह्यो र पदक तालिकामा आफ्नो बल ... Read More ->
राष्ट्रपतिको भारत भ्रमण
सरकारले राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेला ४ समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको छ । अन्तरसीमा रेलमार्ग, हेटौंडा पोलिटेक्निक, चुरे क्षेत्र संरक्षण र नेपाल प्रहरी प्रतिष्ठानसम्बन्धी तयारी भइरहेको सम्बन् ... Read More ->
सागमा नेपाललाई पहिलो स्वर्ण
बंगलादेशमा भइरहेको साग खेलकुद अन्तर्गत उसु खेलबाट विनिता महर्जनले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी छिन्। आज बिहान भएको थाओलुको ताइचि च्वान महिला इभेन्टमा उनले स्वर्ण जितेकी हुन्। कूल ८ दशमलव ८५ अंकका साथ विनिताले स्वर्ण ज ... Read More ->
राष्ट्रपति-कोइराला भेट

२४ माघ, काठमाडौं । राष्ट्रपति डा. रामबरण यादवले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थितिबारे आइतबार जानकारी लिनुभएको छ । विहान कोइराला निवास महाराजगन्ज गएर राष्ट्रपतिले स्वास्थ्यस्थितिबारे जान ... Read More ->

 
NRN News
मलेसियामा कृषि कामदारको सम्भावना
मलेसियाबाट यस वर्ष एक लाखभन्दा बढी नेपाली कामदारको माग आएकामा कृषि कामदारको सबभन्दा बढी सम्भावना रहेको वैदेशिक रोजगार व्यवसायीले बताएका छन्
व्यावसायिक कृषिमा अग्रणी रहेको मलेसियाले जापानी प्रविधि अँगालेपछि यो क्षेत्रमा ... Read More ->
अष्ट्रेलियमा नेपाली विद्यार्थीमाथि साँघातिक आक्रमण
अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थी आक्रमणबाट सख्त घाइते भएका छन । गत आइतवार विहानै काममा जाँदैगर्दा विपिन श्रेष्ठमाथि आक्रमण भएको हो । उनले अध्ययन गरेको कलेज र नेपालको ठेगाना खुलेको छैन् । उनी अहिले अस्पता ... Read More ->
विद्यार्थीको पौने २ अर्ब अनिश्चित
बेलायत अध्ययनको 'भिसा लेटर' पाएका र त्यसका लागि आवेदन गरेका ५ हजार विद्यार्थीले कलेजलाई पठाएको करिब पौने २ अर्ब रुपैयाँ फिर्ता हुने/नहुने अनिश्चित भएको छ । बेलायत सरकारले ६ दिनअघि नेपाली विद्यार्थीका लागि भिसा आवेदन रोकेपछि ... Read More ->
कतारबाट सात महिनापछि शव आयो

कतारमा मृत्यु भएका एक नेपालीको शव सात महिनापछिमात्र नेपाल आएको छ । मोरङको बेलबारीबाट-९ बाट सात वर्षअघि वैदेशिक रोजगारमा गएका सेजमान राईको शव ल्याइएको हो । उनको मृत्यु अगावै वर्किङ भिसा समाप्त भएकाले शव समयमै नेप ... Read More ->

गैर आवासीय नेपाली संघ दोहा कतार द्धारा रकम हस्तान्तरण
रवि भट्ट रोषी
बैदेशिक रोजगारको क्रममा अत्याधिकरुपमा नेपाली कामदारहरु कतार आउने सिलसिला बढ्नुको साथसाथै नेपालबाट आएका कामदारहरुको समस्याको चाप पनि अत्याधिक रुपमा वृद्धि हुदैँ गएकोले दुतावासमा बढ्दै गएको चापलाई न्युनीकरण ... Read More ->
Unity News
युनिटीद्वारा कपिलवस्तुमा र बाग्लुङमा राहत वितरण
कपिलवस्तु/ स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाइफ इन्टरनेशनल लि.ले आफ्नो सदस्यको सुरक्षाको लागि वितरण गर्दै आएको राहत र विमा गत शनिबार कपि ... Read More ->
युनिटीको जाजरकोट र रोल्पा समिति गठन
काठमाडौं/ छोटो समयमा नै चार लाख सदस्य बनाई जनताको मन जित्न सफल युनिटी लाईफ इन्टरनेशनल लि.ले स्वदेश तथा विदेशमा आफ्नो शाखा कार्यालय खोल्ने क्रमलाई तिव्रता दिएको छ। स्वदेश होस् वा विदेश त्यहाँ युनिटीको कार्यालय स्थापना भइसकेको ... Read More ->
तेल खाडीमा होइन झाडीमा
आज संसारमा देखिएको वायुमन्डलीय प्रदुषणको बढ्दो मात्रा र पर्यावरणीय क्षतिमा कार्वनको बढ्दो प्रकोपको कारण विश्वमै यसलाई रोकथाम गर्नको लागि नेपालको सगरमाथाको कालापत्थर देखि लिएर समुन्द्रमुनि सम्म बसेको राष्ट्र स्तरीय बैठकल ... Read More ->
Entertainment News
चाहना रणवीर
एकताका बलिउडका हट कपल मानिएका रणवीर कपुर र दीपिका पादुकोणबीच रियल लाइफ रोमान्सको ढोका थुनिए पनि फिल्ममा जोडी बाँधिने सम्भावना टुटिहालेको छैन । 'बचना ए हसिनों' मा रणवीरसँग काम गरेकी दीपिका कम्तीमा यस्तै सोच्छिन् ।

'रणवीर धे ... Read More ->
अलबिदा महिमा
नायिका महिमा पोखरेलको बुधबार मोटरसाइकल दुर्घटनामा निधन भएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रे गाविस २ पानी टयांकीमा टि्रपरले ठक्कर दिएपछि महिमाको घटनास्थलमै निधन भएको हो । उक्त मोटरसाइकल नायक दिनेश खड्काले चलाइरहेका थिए ... Read More ->
कैटरीनाले चुम्मन नगर्ने

बलिउड अभिनेत्री कैटरीना कैफले आफनो चलचित्र जीवनमा एक पटक मात्र कबीर खानको चलचित्र न्यूयार्कमा जोन अब्राहमसंग चुम्मन गरेको दृष्य दिएकी छिन्। अब देखी उनले कुनै पनि चलचित्रमा चुम्मनको दृष्य नदिने बताएका छन्। यस बारेमा कैटर ... Read More ->

Interview
नेपाली कामदारलाई कम्पनीहरुले रुचाएका छन्
डा. सूर्यनाथ मिश्र, कतारका लागि नेपाली राजदुत
कतारका लागि नेपाली राजदुत डा. सूर्यनाथ मिश्रले दोहास्थित नेपाली राजदुतावासमा २ बर्षअघि आफ्नो कार्यभार सम्हालेदेखि नै कतारस्थित नेपाली समुदायका पक्षमा निकै जनप ... बाकीं भाग ->
विश्वमा लाखौं शिक्षित र दक्ष नेटवर्किङ व्यवसायमा लागेका छन्
शिशिर योगी, महाप्रबन्धक, युनिटी लाईफ इन्टरनेशनल प्रा.लि.

छोटो समयमै युनिटी ग्रुपजस्तो ठूलो संस्थाको महाप्रबन्ध हुनुभयो कस्तो अनुभव गर्नु भएको छ र कसरी सम्भव भयो?
युनिटी प्रति ... बाकीं भाग ->
Article
नया नेपाल निर्माण विरुद्ध पीत पत्रकारिताको अंकुश
विष्णु क्षेत्री
२०४६ सालको जनआन्दोलन भाग १ मा पत्रकारहरूले ठूलो भूमिका निभाए। देशमा बहुदल स्थापना गर्न कयौं पत्रकारहले निरंकुश पंचायतको बुठ र लाठी सहँदै ठूलो साहसका साथ आफ्नो धर्म पूरा गरे। बहुदल अगाडिसम्म म ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com