Headlines : हत्याको विरोधमा शिक्षण संस्था बन्द   |   पहिरोमा बाबुछोराको मृत्यु   |   राजदूतसँग कामदारको गुनासो   |   जादा धनको आश, फर्किदा एड्सको त्रास   |   सातौं हार देख्न नपरोस्   |   मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री   |   दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली   |   Bus plunges into Bhotekoshi River   |   UNMIN has done injustice to general public: Koirala   |   'Maoists making final preparations for people’s war'   |  
" दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली "
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ।
... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
News
 
हत्याको विरोधमा शिक्षण संस्था बन्द
बारा / शिक्षक हत्याको विरोधमा बारामा आज सबै शिक्षण संस्था बन्द गरिएको छ। कलैयास्थित दुर्गा उच्च माविका शिक्षक पुरनीया गाविस–२ का सुवास पान्डेको हिजो हत्या भएको विरोधमा जिल्लाका सबै उच्च मावि र विद्यालयहरू पठनपाठ ... Read More ->
 
पहिरोमा बाबुछोराको मृत्यु
काभ्रे/काभ्रेमा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। काभ्रेको जयाम्दी गाविस–५ का काजीराम परियार र उहाँका ६ वर्षीय छोरा सुमनको मृत्यु भएको हो। गएराति घरमा सुतीरहेको बेला पहिरोले घर पुरिँदा उनीहरू ... Read More ->
 
जादा धनको आश, फर्किदा एड्सको त्रास
हुनेखाने केटासँग बिहे गरेकी पर्सा विरुवागुठी–२ की कल्पना श्रेष्ठ (नाम परिवर्त) ले फुर्सदिलो र बेरोजगार पतिलाई वैदेशिक रोजगारमा पठाउने सुरमा थिइन्। घरबाट पहल नभएपछि उनले माइतीलाई गुहारिन्। माइतीले छोरीको त्यो आग ... Read More ->
 
मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री
काठमाडौँ/ श्रम तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०६६/६७ मा मन्त्रालय वा अन्तर्गत सञ्चालित कार्यक्रमको वार्षिक प्रगति समीक्षा तथा मन्त्रिस्तरीय विकास समस्या समाधान समितिको बैठक श्रम तथा यातायात व्य ... Read More ->
 
सातौं हार भोलि, दलहरू निकम्मा

काठमाडौं/प्रधानमन्त्रीका लागि भएको लगातार ६ पटकको मतदान व्यर्थ भएपछि प्रधानमन्त्री चयन प्रक्रियाप्रति जनतामात्रै नभई राजनीतिक दलहरू पनि स्वयं उदासीन देखिएका छन्। यसअघि प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्य ... Read More ->
 
भोटेकोसीमा बस खस्दा १५ यात्रु बेपत्ता, ३ जना पौडेर बाँच्न सफल

२१ भाद्र, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुपाल्चोकको गाति गाविसबाट सोमबार विहान भोटेकोसी नदीमा खस्दा १५ यात्रु बेपत्ता भएका छन् । बसमा सवार १८ जनामध्ये ... Read More ->

 
डाबर जुस प्रतिबन्ध गर्न माग
उपभाक्ता संरक्षण मञ्च नेपालले डाबर नेपालको उत्पादन रियल जुसमा अखाद्य बस्तु मिसिएको भन्दै यो बिक्रिमा रोक लगाउन माग गरेको छ। मञ्चले डाबर नेपालको उत्पादन भ48डारण लगायतका क्रियाकलापको न्यायिक छानबिन गर्नसमेत सरकार ... Read More ->
 
नदी कटानले सयौं विस्थापित
कन्चनपुर/दुईसातादेखि दोदा नदीले कटान जारी राखेपछि कन्चनपुरको शंकरपुर, देखतभुली लगायतका सयौं घरपरिवार विस्थापित भएका छन्। देखतभुलि गाविसको वडा नम्बर ६ र ८ तथा शंकरपुर गाविसको ७ नम्बर वडामा नदी किनारामा बस्दै आएक ... Read More ->
 
एकै गाउँका ६ सय पलायन
कैलाली/दुई छाक खान धौ–धौ भएपछि युवाहरू पलायन हुने क्रम बढ्दो छ। यसै क्रममा कैलालीका एकै गाउँका ६ सयभन्दा बढि युवाहरू मजदुरी गर्न भारत पलायन भएका छन्। रतनपुर गाविसको भुईयाफाँटा गाउँका युवाहरू रोजीरोटीका लागि भारत ... Read More ->
 
सुन आयातमा प्रतिबन्ध
सुन आयातमा प्रतिबन्ध
सरकारले आजदेखि लागू हुनेगरी सुनको आयातमा प्रतिबन्ध लगाएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार अर्को व्यस्वथा नभएसम्मका लागि आजदेखि सुनको आय ... Read More ->
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
सातौं हार देख्न नपरोस्
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com