Headlines : हत्याको विरोधमा शिक्षण संस्था बन्द   |   पहिरोमा बाबुछोराको मृत्यु   |   राजदूतसँग कामदारको गुनासो   |   जादा धनको आश, फर्किदा एड्सको त्रास   |   सातौं हार देख्न नपरोस्   |   मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री   |   दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली   |   Bus plunges into Bhotekoshi River   |   UNMIN has done injustice to general public: Koirala   |   'Maoists making final preparations for people’s war'   |  
" दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली "
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ।
... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
NRN News
 
राजदूतसँग कामदारको गुनासो
किम्हे दक्षिण कोरिया/नेपाली राजदूतावासका महामहिम राजदूत सहितको टोलीले फिशरीको कार्यस्थलको अवलोकन गरेको छ। फिशरीमा कोरिया आउने नेपाली कामदारले विभिन्न प्रकारको दुःखहरू पाईरहेको विभिन्न समाचार आईरहेको बेला यो ... Read More ->
 
जापानमा कामदार पठाइने : श्रममन्त्री
श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद अफताव आलमले सरकारले अब जापानमा पनि कामदार पठाउने तयारी गरिरहेको जानकारी दिएका छन्। राजधानीमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलमले नेपालमा बेरोजगारको समस्या चर्किदै ग ... Read More ->
 
प्रगतिशीलद्वारा क्षतिपूर्ति माग
काठमाडौ/प्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक रोजगार व्यवसायलाई अझ व्यवस्थित र मर्यादित बनाउन व्यवसायीसँग आग्रह गरेका छन्। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्वारा प्रस्तुत स्मरणपत्र बु137दै प्रधानमन ... Read More ->
 
भक्ति गुरुङलाई कोरियाबाट सहयोग
'बाँचेर नागरिकको सेवा गर्न चाहान्छु मलाई बचाउनुस्' यो भनाइ मृगौला रोगले ग्रसित महिला भक्ति गुरुङको हो। बिगत ६ बर्षदेखि नागरिकको स्वास्थ्य सेवामा सेवारत पोखरा–८ बगालेटोल निवासी २९ बर्षीय गुरुङ नर्समात्र नभई गत भा ... Read More ->
 
जापान मनि एक्सप्रेसको कारोवार शुरू
जापान/जापान मनि एक्सप्रेस कम्पनीले आजदेखि आफ्नो रेमिटेन्स कारोवार थालेको छ। नेपालीहरूको मात्र लगानीमा सञ्चालित यो कम्पनी जापान सरकारबाट रेमिटेन्स इजाजत प्राप्त गरी नेपालको वर्ल्ड लिंक मनि ट्रान्स्फरसँगको सहक ... Read More ->
 
कांग्रेस महाधिवेशनमा ७ जना
कतार/दोहानेपाली काँग्रेसको १२औं महाधिवेसनमा कतारबाट सहभागी हुने प्रतिनिधिको चयन भएको छ। नेपाली काँग्रेसको कतारस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति कतारले महाधिवेसनमा सहभागी हुने ७ जना महाधिवेसन प्रतिनिधि ... Read More ->
 
४६ पीडितः आश गर भर नपर
दुबई/कम्पनी बैंकक्रप्सीमा परेको कुनै खुलासा हुन सकेको छैन। बैंकक्रप्सीमा परेको भए पनि सात सयको हाराहारीमा रहेका कम्पनीका कामदारहरूलाई चार महिनासम्मको तलब, टिकट, लिभ सेलरी, ग्रयाचुटी आदि अदालतले कहिले जुटाइदिने ... Read More ->
 
मृतक परिवारलाई आर्थिक सहयोग
गत जुलाईमा यूएईमा हृदयघातबाट मृत्यु भएका अर्घाखाँची ढाकाबाङका भक्त बहादुर गमालको घर परिवारलाई यूएई बाट करिब १ लाख नेपाली रूपैया बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ। नेपाली एकता समाजको यूएई क्षेत्रीय समिति सारज ... Read More ->
 
कृषि मजदुर घाइते
दोलखा जिल्ला चरिकोट घर भई हाल इजरायलको नितिवोधस्थित कृषि फार्ममा कार्यरत फुरनिमा शेर्पा ट्याक्टरको चक्का मुनी परेर घाइते भएका छन्।  करिव १ महिना अघि एसिया लिंक ओभरसिज प्रा.लि मार्फत् रोजगारीको शिलशिलामा कृषि क ... Read More ->
 
दुर्घटनामा कामीको मृत्यु
युएई/संयुक्त अरब इमिरट्सको अजमान राज्यको जर्स भन्ने ठाउँमा एक कारले पछाडिबाट ठक्कर दिंदा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। तीमध्ये एक भारतीय नागरिकको घटनस्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि घाइते व्यक्तिह ... Read More ->
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
सातौं हार देख्न नपरोस्
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com