Headlines : हत्याको विरोधमा शिक्षण संस्था बन्द   |   पहिरोमा बाबुछोराको मृत्यु   |   राजदूतसँग कामदारको गुनासो   |   जादा धनको आश, फर्किदा एड्सको त्रास   |   सातौं हार देख्न नपरोस्   |   मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री   |   दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली   |   Bus plunges into Bhotekoshi River   |   UNMIN has done injustice to general public: Koirala   |   'Maoists making final preparations for people’s war'   |  
" दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली "
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ।
... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
Top Story
 
दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीह ... Read More ->
 
आफूले पीडित नबनाएको पुनको स्पष्टोक्ति निष्पक्ष छानविनको आग्रह
सुवोध श्री / काठमाडौं / वैदेशिक रोजगार व्यवसायीहरू माथि आक्रमण, ज्यान मार्ने धम्की जस्ता क्रियाकलाप लोकतन्त्रमा पनि जारी छ। वैदेशिक रोजगारले कानुनी मान्यता पाएको २५ वर्षे इतिहास केलाउने हो भने व्यवसायी माथि आक्रम ... Read More ->
 
४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भु ... Read More ->
 
पुरानै ढर्रामा कालो दिवस

काठमाडौं/नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कालो दिनको सम्झना गर्दै बुधबार देशभरका सम्पूर्ण म्यानपावर कार्यालयहरू बन्द गरेका छन्। इराकमा १२ जना नेपालीको हत्या भएपछि आक्रोशित समूहले २०६१ भदौ १६ गते राजधानीका ... Read More ->
 
आज कालो दिवस
सुबोध श्री
आज भदौ १६ गते। मेनपावर व्यवसायीहरूले आजकोे दिनलाई कालो दिवसको रूपमा मनाउने गरेका छन्। २०६१ साल भदौ १६ गतेका दिन राजधानी लगायत मुलुकका विभिन्न भागमा मेनपावर व्यवसायी माथि भएको आततायी हमलाको विरुद्ध व् ... Read More ->
 
आचार संहिता “कागजी बाघ”
काठमाडौं/वैदेशिक रोजगार व्यवसायीहरूले आचार संहिता पालना गरेर यस क्षेत्रमा देखिएका कमी कमजोरी हटाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। वैदेशिक रोजगारीमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि आचार संहि ... Read More ->
 
कोरिया : मनको लड्डु घ्यूसँग
कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत छनौट चरणको दोस्रो भाषा परीक्षा सकिएको छ। शनिबारदेखि शुरू भएको सो परीक्षामा करिब ४२ हजार परीक्षार्थीको सहभागिता रहेको थियो। इपिएस र वैदेशिक रोजगार विभागले गत ... Read More ->
 
विभागमा पियनदेखि हाकिमसम्म भ्रष्ट
मानछिरिङ तामाङ/ भ्रष्टचारको अहालमा चुलर्ुम्म डुबेर डुङडुङ गन्हाएका वैदेशिक रोजगार विभागका भ्रष्ट कर्मचारीहरूको चर्तिकला छताछुल्ल हुने त्रmम जारी छ । रोजगार खबर व्यूरोले शुरू गरेको विभागभित्रको भ्रष्टचारको अनु ... Read More ->
 
मेनपावर व्यवसायीहरू पुरस्कृत
काठमाडौं/ नेपालको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई राज्यले विभूषित गर्ने घोषण गरेको छ। काम चलाउ सरकारको मन्त्रिपरिषदको आकस्मिक बैठकले लगभग ... Read More ->
 
महासंघद्वारा नियम उल्लङ्घन
विदेश जाने कामदारहरू स्वास्थ्य समस्याका कारण विचल्ली परेर फर्केर आउने र लगानी सबै डुबाउनुपर्ने दुरावस्था पुगेका बेला ती कामदारको स्वास्थ्य परीक्षण व्यवस्थित बनाउने जिम्मा लिन्छु भन्दै खुलेको स्वास्थ्य व्यवस ... Read More ->
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
सातौं हार देख्न नपरोस्
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com