Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
विश्वमा लाखौं शिक्षित र दक्ष नेटवर्किङ व्यवसायमा लागेका छन्
26th January 2010, Tuesday Font:    A+    A-
शिशिर योगी, महाप्रबन्धक, युनिटी लाईफ इन्टरनेशनल प्रा.लि.

छोटो समयमै युनिटी ग्रुपजस्तो ठूलो संस्थाको महाप्रबन्ध हुनुभयो कस्तो अनुभव गर्नु भएको छ र कसरी सम्भव भयो?
युनिटी प्रतिको मेरो निष्ठा, समर्पण, काम प्रतिको मेरो जिम्मेवारी बहन र साथीकोहरुको विश्वास र समर्थनले नै म यहाँ आइपुगेको हुँ। साथै युनिटी लाइफ इन्टरनेशनलको मातहतमा स्थापित एक महत्वपूर्ण विभाग रि–टिम (तालिम तथा अनुसन्धान विभाग) बाट म प्रतिनिधित्व गरी यस कम्पनीको जि.एम. को जिम्मेवारी निर्वाह गर्न आइपुगेको छु। आशा छ अब पनि सबैको सक्रिय साथ पाउने छु।

नेटवर्क व्यवसाय अपहेलित र पढेलेखेको व्यक्तिले गर्ने व्यवसाय होइन भनिन्छ नि?     
संक्षेपमा भन्नुपर्दा, यो उद्योग हाम्रो आवश्यकता हो, रोजाई होइन। एउटा असल मानिस बन्न, वास्तविक धर्म र कर्म गर्न यो उद्योगमा प्रवेश गर्नैपर्छ। यो एक घरेलु विश्वविद्यालय हो, जसमा हामीले जीवन र जगतका धेरै व्यवहारिक ज्ञान सिक्न सक्छौ। एकपटक यस उद्योगको विश्वव्यापी प्रतिष्ठा र विशाल सम्भावनालाई गहन अध्ययन गरौं। कथित र सीमित प्रमाण–पत्रको आधारमा अहंकारी नबनौं। मानव जीवन र जगतको वास्तविक ज्ञान यस उद्योगमा प्रवेश गरेपछि मात्र थाहा हुन्छ। विश्वका लाखौ शिक्षित, दक्ष र सम्मानित मानिसहरुले यस उद्योगमा प्रवेश गरेर आज स्वतन्त्रता र सम्पन्ताको जीवन जीउन सफल छन्। पानीको वोत्तल हरेर प्यास मेटिन्न, औषधीको नाम लिएर रोग निको हुदैन, त्यसैगरी नेटवर्क उद्योगको पूर्ण ज्ञान र अनुभव नभई यसलाई विश्लेषण गर्न सुहाउदैन्। हामीसगँ कस्तो र कति पढाई छ, यसबाट जीवनमा कुन लेवलसम्म पुग्न सकिन्छ। गम्भिर भएर दूरदर्शितातापूर्वक निर्णय गर्नुहोस, पढेलेखेकाले गर्न सुहाउँछ कि सुहाउँदैन। निर्णय तपाईको, योजना हाम्रो।

यस्तो विजनेसमा रुचि छैन भन्नेलाई के भन्नुहुन्छ?
संसारकै इतिहासमा महान आर्थिक क्रान्तिको रुपमा विकसीत भईरहेको नेटवर्क मार्केटिङ व्यवसायबाट लाभान्वित बन्नु नै आजको हाम्रो बुद्धिमत्ता हो। यसर्थ, समयको गतीलाई चिन्नुहोस अनि आर्थिक समृद्धिको शिखरमा पुग्नुहोस। भविष्यको योजना बनाउनुहोस् आफ्नो सपनालाई साकार पार्नुहोस। नेटवर्क मार्केटिङ आज सर्म्पूण मावन जाती कै पहिलो आर्कषण भएको छ।

युनिटीको अबको भावी योजना के छ त?
कम्पनी, यस मातहतमा रहेका विभाग र सम्पूर्ण युनिटीयनहरुको आवश्यकता र हितलाई ध्यानमा राखी नैतिक मूल्य मान्यताको परिधी भित्र रही व्यवस्थीत र मर्यादित संस्कारको विकास गर्ने, कम्पनीको लछ्य प्राप्तिको लागि अहोरात्र क्रियाशिल हुने र यस संस्थालाई इतिहास कै सफल कम्पनी बनाउने योजना सहित अगाडि बढ्नेछु।  

नेटवर्क व्यवसायप्रति कतिपय व्यक्तिहरू सशंकित छन् यस अवस्थामा संस्थालाई कसरी अगाडि बढाउनु हुन्छ?
युनिटी लाईफ नेटवर्क उद्योगको नैतिक मूल्य, मान्यता र आर्दशमा रहेर विकास र विस्तार गरिएको एक विश्वसनीय, दूरदर्शी नेपाली पब्लिक लिमिटेड कम्पनी हो, यसले देशव्यापी रुपमा अस्पताल, डिर्पाटमेन्टल स्टोर, शाखा कार्यालय विस्तार गरिसकेको छ। साथै शिक्षा, जमिन, जलविद्यूत र जडिबुटिमा विशेष लगानी योजना ल्याउदै छ। जनताको लगानी जनतामै पारदर्शी रुपमा लगानी गरी नाफाको सुनिश्चितत्ता प्रदान गरेको छ। यो कम्पनी दू्रत गतीमा प्रगतीपथमा अगाडी बढिरहेको नाफामूलक, प्रमाणित पद्धतीमा आधारित र कानूनी रुपमा विभिन्न निकायबाट मान्यता प्राप्त संस्था हो। व्यापारिक पद्धती एउटै जस्तो भएपनि यसको सेवा, योजना, लछ्य र दूरदर्शिता फरक छ, यसैले अरु जस्तो होइन। एकपटक यस कम्पनीको यर्थाथ जानकारी सम्बन्धीत सञ्चालक वा अनुभवी र सफल लिडरबाट विस्तृत रुपमा लिनुहोला। यसको गहिराईमा नपुगी, हल्का रुपमा सुन्दा र बुझ्दा अरु जस्तै जस्तै लाग्न सक्छ। यसर्थ, अल्पज्ञानको आधारमा विश्लेषण नगरी डर, शंका र चिन्ता निवारणको लागी यूनिटी लाईफमा यहाँलाई सदैव स्वागत छ।

अन्त्यमा......
युनिटी योजना र अवसर समयको माग हो, हरेक मानिसको आवश्यकता हो। नयाँ नेपाल निर्माणको एक मजबुत आधार हो। यसर्थ सबै तह र तप्काको मानिसहरुले यसको गहिराई बुझ्नु जरुरी छ। गरीव विनाको नयाँ नेपाल बनाउने युनिटीको सपना हो। एक सच्चा देशभक्तको चाहना हो। सहीलाई सही र गलतलाई गलत भन्ने संस्कारको  विकास गरौ भन्न चाहन्छु।  
 
  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
Comments
samir k.c   |  2010-01-29 07:23:37
" sir many many thanks tapae lai kinki unity jasto hamro desh ko bikas garne auta yakata company ho jasle 6riyar bides ka kuna kuna ma pugeka nepali lai aja sodes pharkaunu parne 6 jasko lagi aja harek nepali lai unity garaudai des ma pharkaune sajilo bato vaneko netwoork ho bina network nata hami unity huna sak6u nata miler kehi garna sak6u tesaile sampurna nrpali lai pharkaune bato vanekai net work ho jasle connection vaner bujna sakirakhe ka 6enna uniharuka lagi gidi ma suddhi vari dinu vo tesaile sir dherai dherai dhanyabat  "
ashok kumar rai    |  2010-01-28 08:41:26
" good morning unity,hajurko b4r ra sahas nai hamro safalta ho naya nepal ra nepaliko chahana ho.garib nepal hoina nepali ho.garib yo karanle vayo nepal lai nepalile nachinda ra nepalipana navara garib vayeu nepali. jay unity!!! "
Other Headlines
» तपाईको जीवन प्राइम हो।  -  11th June 2010, Friday
» हरेक नेपालीको मन–मुटुमा आईएमई छ  -  05th May 2010, Wednesday
» वैदेशिक रोजगार मन्त्रालय हुनु पर्छ  -  23rd February 2010, Tuesday
» सामुहिक लगानीबारे चाडै नै विश्व सम्मेलन गर्दैछौं  -  11th February 2010, Thursday
» नेपाली कामदारलाई कम्पनीहरुले रुचाएका छन्  -  02nd February 2010, Tuesday
» बुख्याचा जस्तो सरकारको मुल्याङ्कन गर्न चाहन्न  -  26th January 2010, Tuesday
» पोल्यान्ड नेपालीका लागि आर्कषक गन्तव्य हो। सुकबहादुर गुरुङ– प्रबन्ध निर्देशक (पायोनियर ओभरसिज  -  07th July 2009, Tuesday
» लोकतन्त्र र शान्ति प्रक्रिया अनुरुप भएन, बाबुराम भट्रटराई -माओवादी नेता  -  03rd July 2009, Friday
» सबैलाई चित्त बुझाएर अघि बढ्ने प्रयास जारी छ  -  02nd July 2009, Thursday
» सरकारले एक युवा एक सीप कार्यक्रम अनिवार्य लागू गर्नुपर्छ डा. रामहरि लामिछाने– परियोजना प्रबन्ध  -  24th June 2009, Wednesday
» रेमिटेन्स व्यवसायको भविष्य उज्ज्वल छ भीमप्रसाद शेरचन– अध्यक्ष, मनकामना मनि एक्सप्रेस प्रा.लि.  -  24th June 2009, Wednesday
» वैदेशिक रोजगारमा जाने लेवरको मासिक तलब कम्तीमा दुई सय युएस् डलर हुनुपर्छ मोहनकृष्ण सापकोटा, महा  -  09th June 2009, Tuesday
» निजि क्षेत्र र सरकारबीच हातमालो गदै मुलुकको अिर्थक बिकास गर्नुपर्दछ, सुरेन्द्रवीर मालाकार, अध्  -  09th June 2009, Tuesday
» ताम्सालिङ स्वायत्त प्रदेशप्राप्तिको लागि सम्पूर्ण तामाङहरु एउटै मोर्चामा गोलबद्ध हुनुपर्दछ  -  04th June 2009, Thursday
» अभिमुखीकरण र सीपमुलक प्राविधिक तालिम सिकेर मात्र विदेश जानु पर्छ - थानेश्वर देवकोटा– कार्यकारी  -  02nd June 2009, Tuesday
» हामी विदेशीको पैसा स्वदेश भित्र्याउन चाहन्छौं  -  27th May 2009, Wednesday
» पर्यटन क्षेत्र नेपालको आर्थिक मेरुदन्डको आधार हो  -  19th May 2009, Tuesday
» तीनलाख श्रमिक दाजुभाइको हितमा काम गर्नेछु  -  15th May 2009, Friday
» मेनपावरको नाममा ठगी गर्ने मानव तस्कर र दलाललाई निर्मूल पार्नुपर्छ डा. सूर्यनाथ मिश्र– राजदुत, न  -  12th May 2009, Tuesday
Total News Archieve: 21
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com