दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ। ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
आज संसारमा देखिएको वायुमन्डलीय प्रदुषणको बढ्दो मात्रा र पर्यावरणीय क्षतिमा कार्वनको बढ्दो प्रकोपको कारण विश्वमै यसलाई रोकथाम गर्नको लागि नेपालको सगरमाथाको कालापत्थर देखि लिएर समुन्द्रमुनि सम्म बसेको राष्ट्र स्तरीय बैठकले उठाएका एजेन्डाहरु कोपेनहेगनमा पुगी वृहत छलफलको विषयहरु बन्न पुगे। यसै शिलशिलालाई युनिटी ग्रुपको बर्षौ सम्मको अध्ययन र विश्व अनुसन्धानले बायो डिजल उत्पादनमा विश्वका सम्पूर्ण राष्ट्र मध्ये बढि उत्पादन दिन सक्ने व्भतचयउजब (सजिवन) खेतीको लागि प्रथम उपयुक्त भौगोलिक वातावरणले साथ दिएको हाम्रो देश नेपाललाई इन्धनबाट आत्मनिर्भर गराउने र विपन्न वर्गलाई माथी उठाउने योजना अन्तर्गत युनिटी ग्रुपले वायो डिजल प्लान्टको शुरुवात गरिसकेको कुरा सम्पूर्ण नेपालीलाई जानकारी गराउन पाउँदा युनिटी ग्रुपले लिएको नारा अब “तेल खाडीमा होइन झाडीमा” पाइन्छ भन्ने कुरा छिट्टै सार्थक हुँदैछ। तसर्थ युनिटीको प्राथमिकता सर्वप्रथम युनिटी सदस्यहरु रहने हुँदा भर्खरै मात्र एकलाख किलो सजिवनको बिउ विदेशबाट आयात गरिरहेकोले आफ्नो ठाउँमा खेर गइरहेको भिर, पाखा र बाझएको जमिनलाई प्रयोग गरी आर्थिक रुपमा आत्मनिर्भर हुनको लागि बायो डिजल प्लान्टका टेक्निसियनहरुले उपयुक्त ठानेको जग्गामा यसको खेती शुरुवात गर्न गईरहेकोले यस वर्षको लागि आयात गरिएको बिउ सिमित भएकोले प्रति के.जी. रु. २,००० का दरले अग्रिम बिउ बुकिङ्ग गर्नको लागि सम्पूर्ण युनिटी अर्गनाइजेशन, लिडर तथा सदस्य मित्रहरुलाई जानकारी गराउँदछौं। यो सूचना प्रकाशित भएको मितिले २५ दिन भित्र यस युनिटी ग्रुपको नाममा रहेको लछ्मी बैक को खाता नं. ०००२६० मा डिपोजिट गरी डिपोजिट स्लिप युनिटी ग्रुपको आधिकारीक कार्यालयहरुमा संकलन गरिदिन हुनको लागि अनुरोध गरिन्छ तथा लिडरहरुले आफ्नो अर्गनाइजेसनको लागि आवश्यकता अनुसार बिउ बुकिङ्ग गर्न सकिने छ र सदस्यहरुलाई आफै मार्फत बिउ वितरण गरी पैसा लिन सकिने छ। विस्तृत जानकारीको लागि केन्द्रीय कार्यालय रिसेप्सनको फोन नं. ०१–५५३६७३५ मा सम्पर्क गर्नु होला।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->