"
४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
रवि भट्ट रोषी बैदेशिक रोजगारको क्रममा अत्याधिकरुपमा नेपाली कामदारहरु कतार आउने सिलसिला बढ्नुको साथसाथै नेपालबाट आएका कामदारहरुको समस्याको चाप पनि अत्याधिक रुपमा वृद्धि हुदैँ गएकोले दुतावासमा बढ्दै गएको चापलाई न्युनीकरण गर्नको लागि लागि कतार स्थित नेपाली दुतावासमा थप कर्मचारी (पि.आर.ओ) को आवश्यकता भएको र उक्त पदका लागि नेपाली दुतावासका राजदुत डा. सुर्यनाथ मिश्रले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको पार्षद भेलामा संस्थागत सहयोगको आव्हान गर्नुभए अनुरुप गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कार्यसमिती सदस्य, पार्षद तथा पत्रकारहरु को विशेष उपस्थितीमा हाललाई छ महिना अवधि सम्मको लागि करारको रुपमा वहाल गरिने कर्मचारीको मासिक वेतन स्वरुप संघका अध्यक्ष नरेन्द्र भाटले १२ हजार रियाल हस्तान्तरण गर्नुभयो। यसको साथै अध्यक्ष भाटले गैर आवासीय नेपाली संघ दोहा च्याप्टर सदासर्वदा दुतावाससंग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको प्रष्ट पार्दै यदि दुतावासका विरुद्धमा संस्थागत रुपमा संस्थावान व्यक्ति हरुले नियोगको मर्यादामा आँच आउने काम गरेको सुन्न आएको ख48डमा नियोगले संस्थाका सम्बद्ध व्यक्तिहरु संग सिधा सम्पर्क गरी सही र गलतको निर्क्यौल गर्न पनि महामहिम राजदुतलाई अनुरोध गर्नुभयो। नेपाल सरकारले गैर आवासीय नेपालीहरुलाई परिचयपत्र बाँडिने कुराको खुलासा गरिसकेपछि नेपाली नियोग दोहाले कस्तो कदम चाल्दैछ भनी राखिएको प्रश्नमा दुतावासका सचिव रामकाजी खड्काले प्रष्ट पार्दै भन्नुभयो, नेपाल सरकारबाट २०१० जनवरीबाट बाँड्ने भनी आदेश भएतापनि हालमा परिचयपत्रको छपाईको कारणले ढिलाई भएको जानकारी गराउनुभयो। सोही सन्दर्भमा नेपाल सरकारले जारी गरेको अनुसूची २, ३ र ४ मा उल्लेख भए अनुरुप विदेशमा रहने नेपाली मुलका विदेशी नागरिक र विदेशमा रहने नेपाली नागरिकको हकमा फरक फरक परिचयपत्र शुल्क र त्यस अन्तर्गत कतारको लागि ५० यु.यस. डलर लाग्ने पनि जानकारी गराउनुभयो। सोही अवसरमा सचिव खड्काले नेपाल सरकारले जारी गरेको प्रावधान अन्तर्गत २ बर्ष वा सो भन्दा बढि नेपाल छोडी बस्ने जो कोहि नेपालीले पनि उक्त परिचयपत्र प्राप्त गर्न सकिने बताउनुभयो। अन्त्यमा, महामहिम राजदुतले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारले पुर्याएको आर्थिक सहयोग प्रति धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै हिजोका दिनहरुमा पनि दुतावास संघ र मिडियाहरुसंग सकारात्मक सम्बन्ध र सहकार्य गर्ने तत्परता देखाउँदै आएको र आगामी दिनहरुमा पनि दुतावासले संघ र मिडियाहरु संग सरोकार राख्दै सहकार्य गर्दै जाने कुरा व्यक्त गर्नुभएको थियो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->