"
४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
कपिलवस्तु/ स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र समुन्नत नेपालको नारालाई
आत्मसाथ गर्दै नयाँ नेपाल निर्माणको अभियानमा जुटेको युनिटी लाइफ
इन्टरनेशनल लि.ले आफ्नो सदस्यको सुरक्षाको लागि वितरण गर्दै आएको राहत र
विमा गत शनिबार कपिलवस्तुमा वितरण गरेको छ।
कपिलवस्तुको तौलिहवास्थित नगरपालिका हलमा आयोजित कार्यक्रममा युनिटी
गु्रपका ट्रेनिङ डाइरेक्टर कृष्ण क्षेत्रीले मृतक युनिटी सदस्य
कृष्णप्रसाद शर्माको श्रीमती अनिता शर्मा र जिवनाथ पौडेलको श्रीमती
निर्मला पौडेललाई रु ६/६ लाख वितरण गरे। मृतक युनिटी सदस्य शर्माको
मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो भने पौडेलको बाथरुममा लडेर मृत्यु
भएको थियो। युनिटीले आफ्ना सदस्यको सुरक्षाको लागि ओरेन्टल इन्स्योरेन्समा
५ लाखको दुर्घटना विमा गरिदिएको छ भने प्रत्येक सदस्यको मृत्यु हुँदा
राहतमार्फत् कम्पनीले रु. १ लाख वितरण गर्ने गरेको छ।
तौलिहवामा शर्मा र पौडेलको परिवारलाई राहत वितरण पछि कपिलवस्तु युनिटीमय
भएको छ। नगरपालिका हलमा आयोजित कार्यक्रममा सयौं स्थानीय र युनिटीयनको
उपस्थिति रहेको थियो। कार्यक्रममा युनिटी लिडर विष्णुमाया थापा, सरस्वती
बन्जाडे, संगीता कोइराला, नविन कार्की, रोमलाल गिरीलगायतको उपस्थिति रहेको
थियो। राहत विरण गर्दै ट्रेनिङ डाइरेक्टर क्षेत्रीले युनिटीले आफ्ना
सदस्यको सुरक्षाको लागि यस्ता कार्यक्रम ल्याएको बताउँदै युनिटीमा
निर्धक्कसँग लाग्न सबैलाई आग्रह गरे। उनले युनिटी नयाँ नेपाल निर्माणमा
जुटेकाले यसका योजनालाई सबैले साथ दिएर अगाडि बढ्नु पर्ने बताए।
यसैगरी युनिटी लाइफ इन्टरनेशनलको आयोजनामा गत शुक्रबार वाग्लुङको युनिटी सभाहलमा युनिटी सदस्य स्व. अमृता शाही खड्काका श्रीमान् रामबहादुर खड्कालाई एक समारोहबीच समाजसेवी लालचन्द्र राजभ48डारीले युनिटी राहत रकम रु. एक लाख हस्तान्तरण गर्नुभयो। रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि राजभ48डारीले युनिटीले आफ्नो कार्य कुशलतापूर्वक सञ्चालन गरी छोटो समयमा जनताको मन जित्न सफल भएको बताउँदै युनिटी अभियानलाई साथ दिन सबैमा आग्रह गर्नुभयो। युनिटी लाइफका बोर्ड अफ डाइरेक्टर महेन्द्र केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै केसीले आफ्नो कम्पनी नेपाल र नेपालीको हितको लागि स्थापना भएको प्रष्ट पार्दै छोटो समयमा कम्पनीले अर्थ, स्वास्थ्य, रोजगार, शिक्षा जस्ता क्षेत्रमा जनसहभागिता जुटाइ उल्लेखनीय सफलता हासिल गरेको दाबी गर्नुभयो। उहाँले कम्पनीले आगामी ५ वर्षभित्र गरिबी निवारण गर्ने उद्देश्य राखी जैविक ऊर्जाका लागि सजीवन खेती सुरु गरिसकेको जानकारी गराउनुभयो। कार्यक्रममा समाजसेवी महेन्द्र आचार्य, युनिटी लिडर प्रकटकुमार शिविर, जीवराज जोशी, रामबहादुर खड्का लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रवी अर्गेजाले गर्नुभएको थियो। यसैगरी शनिबार वाग्लुङ जिल्लाको भीमपोखरा गाविसस्थित मूलठानामा सोही गाविस निवासी स्व. सीतादेवी उपाध्यक्षका श्रीमान् टीकाराम उपाध्यायलाई सो गाविसका पूर्व अध्यक्ष होमबहादुर हमालले युनिटी राहत रकम रु. एक लाख हस्तान्तरण गर्नुभयो। हमालले गरिबी निवारण गर्ने उद्देश्यले स्थापना भएको युनिटी लाइफलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। युनिटी हस्पिटल बाग्लुङका कामु प्रशासक रामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा युनिटी लिडर टीकाराम गौतम, समाजसेवी चन्द्रमणि उपाध्याय, जुक्तप्रसाद शर्मालगायतले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन रवी अर्गेजाले गर्नुभएको थियो।
arjun ghimire | 2010-02-07 03:39:37
" iam really happy to see like this news from unity int..so i would like to thx for unity life int..n keep it up which is great for nepalies people "
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->