दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ। ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थी आक्रमणबाट सख्त घाइते भएका छन
। गत आइतवार विहानै काममा जाँदैगर्दा विपिन श्रेष्ठमाथि आक्रमण भएको हो । उनले
अध्ययन गरेको कलेज र नेपालको ठेगाना खुलेको छैन् । उनी अहिले अस्पतालको कोमामा छन्
।
अष्ट्रेलियाको पत्रिका द डेलि टेलिग्राफका अनुसार आइतवार विहानै काममा
जादै गर्दा ३० बर्षिय श्रेष्ठमाथि पछाडीबाट दुई जनाले आक्रमण गरेका थिए । उनी ओकास
एभस्थित डे हृवाई फ्रेस मार्केटमा काम गर्थे । पछाडीबाट भएको आक्रमणको कारण उनको
टाउको र अनुहारमा ठुलो चोट लागेको छ ।
प्रहरीलाई उदृत गर्दै टेलिग्राफले
लेखेको छ, 'उनलाई भुइमा लडाएर पिटिएको थियो । टाउको र शरिरमा जथाभावी हिर्काइएको
थियो । आक्रमणपछि भुईमा लडेको उनको गाला र आखी भौँका हडि्ड भचिएको छ । अस्पताल
ल्याउनुअघि उनको दिमागबाट रगत बगेको थियो ।'
घटनापछि उनलाई स्थानीय रोयर
नर्थ सोरी अस्पतालमा पुर्याइएको थियो । अस्पतालका प्रवक्ताले उनको अवस्थाबारे
'खतरा तर स्थिर' बताएका छन् । प्रहरीले उनको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
श्रेष्ठ अष्ट्रेलिया गएको १५ महिना भएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका
छन् । उनी व्यवस्थापनका विद्यार्थी हुन ।
उनी मासु पसलमा सरसफाइको काम
गर्थे । प्रत्येक बर्ष कलेजमा २० हजार अमेरिकी डलर पढाई शुल्क तिर्नुपर्ने उनी
तिन/चार ठाउँमा काम गर्थे ।
'उ पव जादैन थियो,' उनीसंगै बस्ने साथी दिवस
वानियालाई उदृत गर्दै द म्यान्ली डेलिले लेखेको छ, 'चुरोट नखाने उ धेरै मिजासिलो
थियो ।' शुरुमा दुबै बेरोजगार भएको बेलासंगै काम खोज्न हिडेको साथी संझदै बानियाले
भने, 'उसले मलाई धेरै सहयोग गर्यो ।'
उनीमाथि अकल्याण्डबाट विदा मनाउन तीन
साताअघि अष्ट्रेलिया आएको १७ बर्षे र अर्को १९ बर्षे मेलेन्गा कानोन्गाटाले आक्रमण
गरेको प्रहरीको अनुमान छ ।
भारतीय विद्यार्थीमाथि अष्ट्रेलियामा लगातार
आक्रमण भएको सामाचार आइरहेको बेला नेपाली विद्यार्थीमाथि पहिलो पटक सांघातिक आक्रमण
भएको हो । सन् २००९ मा अष्ट्रेलियामा ५४ जना विद्यार्थीमाथि आक्रमण भएको थियो ।
त्यसमा आधा भारतीय विद्यार्थी थिए । यसरी आक्रमण भएकामध्ये धेरैको मृत्य भएको छ ।
भारतपछि कोरीया र चीनका विद्यार्थी बढी आक्रमणमा परेका छन् ।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->