Headlines : हत्याको विरोधमा शिक्षण संस्था बन्द   |   पहिरोमा बाबुछोराको मृत्यु   |   राजदूतसँग कामदारको गुनासो   |   जादा धनको आश, फर्किदा एड्सको त्रास   |   सातौं हार देख्न नपरोस्   |   मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री   |   दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली   |   Bus plunges into Bhotekoshi River   |   UNMIN has done injustice to general public: Koirala   |   'Maoists making final preparations for people’s war'   |  
" दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली "
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ।
... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
चाहना रणवीर
07th February 2010, Sunday Font:    A+    A-
एकताका बलिउडका हट कपल मानिएका रणवीर कपुर र दीपिका पादुकोणबीच रियल लाइफ रोमान्सको ढोका थुनिए पनि फिल्ममा जोडी बाँधिने सम्भावना टुटिहालेको छैन । 'बचना ए हसिनों' मा रणवीरसँग काम गरेकी दीपिका कम्तीमा यस्तै सोच्छिन् ।

'रणवीर धेरै प्रतिभाशाली अभिनेता हुन्,' उनले भनिन्, 'उनीसँग एउटा फिल्ममा काम गरेर मलाई पुगेको छैन ।' 'अजब प्रेम की गजब कहानी' नायकको प्रशंसा गर्दै उनले कपुर खानदानको पछिल्लो पुस्ता फिल्म उद्योगमा धेरै लामो समयसम्म रहने ठोकुवै गरिन् ।

'उनीभित्र अभिनयको आगो दन्किरहेको हुन्छ । उनले त्यो आगो र आफ्नो सपनाबाट फोकस नहटाऊन् भन्ने म चाहन्छु,' हट नायिकाले भनिन् ।

एकवर्षे रोमान्सबाट गत नोभेम्बरमा टाढिएका दुवैलाई फिल्ममा रोमान्टिक बनाउन निर्देशक/निर्माताले हिम्मत गर्लान्/नगर्लान्, तर दीपिका पर्सनल र प्रोफेसनल सम्बन्ध राम्ररी सम्हाल्न सक्छिन् रे । 'म व्यक्तिगत सम्बन्धबारे बोल्न चाहन्नँ,' उनले भनिन्, 'मलाई आफ्नो पर्सनल र प्रोफेसनल सम्बन्धमा ब्यालेन्स गर्न आउँछ ।'

'रक अन' स्टार फरहान अख्तरसँगको रोमान्टिक थि्रलर 'कार्तिक कलिङ कार्तिक' को रिलिज पर्खिरहेकी दीपिका आमिर खान र शाहिद कपुरसँग पनि काम गर्न चाहन्छिन् ।

'यी दुई नायकसँग काम गर्न पाउनेमा म शतप्रतिशत विश्वस्त छु,' उनले भनिन् । 'ओम शान्ति ओम' बाट बलिउडमा डेब्यु गरेकी दीपिकाले सैफ अली खान, अक्षय कुमारजस्ता चर्चित नायकहरूसँग काम गरिसकेकी छन् ।
  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» मलेसियामा नाच्दैछिन् नम्रता  -  16th August 2010, Monday
» आधुनिक माया-प्रेम  -  16th August 2010, Monday
» आकषिर्त गर्ने मन्त्र  -  16th August 2010, Monday
» इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !  -  08th August 2010, Sunday
» चुम्बन गर्दा श्रीमानको मृत्यु  -  08th August 2010, Sunday
» बेडरुमबाहिर राख्नुपर्छ तनाव  -  08th August 2010, Sunday
» हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो  -  05th August 2010, Thursday
» सर्वसुलभ 'महानायक'  -  04th August 2010, Wednesday
» आमा लेख्ने छोरी गाउने  -  04th August 2010, Wednesday
» मिस नेपालको दौड सुरु  -  04th August 2010, Wednesday
» ट्राजिडीमा उदय, मनिला र राजेशपायल  -  20th July 2010, Tuesday
» दुई देशका नाटक  -  04th July 2010, Sunday
» हौं यात्री हामी...  -  01st July 2010, Thursday
» उडी उडी चरी उडी...  -  01st July 2010, Thursday
» उखरमाउलो मौसम  -  30th June 2010, Wednesday
» कन्यादानका गीत  -  30th June 2010, Wednesday
» विवाह बन्धनमा बाँधिइन्  -  21st June 2010, Monday
» आदिवासी चलचित्र महोत्सव  -  21st June 2010, Monday
» म्याराडोना भन्छन् : सेक्सले खेलमा फरक पार्दैन  -  21st June 2010, Monday
» राजनीतिमा कलाकार  -  17th June 2010, Thursday
Total News Archieve: 81
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
सातौं हार देख्न नपरोस्
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com