Headlines : हत्याको विरोधमा शिक्षण संस्था बन्द   |   पहिरोमा बाबुछोराको मृत्यु   |   राजदूतसँग कामदारको गुनासो   |   जादा धनको आश, फर्किदा एड्सको त्रास   |   सातौं हार देख्न नपरोस्   |   मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री   |   दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली   |   Bus plunges into Bhotekoshi River   |   UNMIN has done injustice to general public: Koirala   |   'Maoists making final preparations for people’s war'   |  
" दक्षिण कोरियामा २ सय कामदारको बिचल्ली "
दक्षिण कोरिया/मुलुकमा रोजगारीको सम्भावना नभएपछि कामका लागि विदेिशन बाध्य नेपालीहरूले विदेशमा पनि अनेकौं ह48डर खानु परेको छ। विदेश जाने, धम कमाउने र सुखसँग जीवन बिताउने सपना देख्दै सात समुन्द्र पारी पुगेका नेपालीहरूले त्यहाँ झन् ठूलो कष्ट भोग्नु परेको छ। कुटनीतिक नियोगको लाचरीका कारण नेपालीहरूले विदेशमा आफ्नो श्रम शोषण हुँदा समेत वाध्य भएर चुप बस्नु परेको छ।
... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
प्रधानमन्त्रीले भने-'हत्यारालाई कारबाही हुन्छ'
08th February 2010, Monday Font:    A+    A-
प्रधानमन्त्री माधवकुमार नेपालले जमिम शाहको हत्यारालाई  चाँडो पत्ता लगाएर कडा कारबाही गर्ने बताएका छन् । हत्या गरिएका सञ्चार उद्यमी शाहको पानीपोखरीस्थित निवासमा सोमबार पुगेर  उनको परिवारसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले दोषीलाई कडा कारबाही गर्ने बताएका हुन् ।  शाहका बुबाले प्रहरी प्रशासनको कमजोरीको कारण आफ्नो छोराको हत्या भएको गुनासो प्रधानमन्त्रीसँग गरेका थिए । २४ घण्टा वितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा हत्यारालाई कारबाही हुन्छ भन्ने आशा नभएको उनले  प्रधानमन्त्रीसँग भने । शाहका बाबुले आफ्नो छोराको जस्तो मृत्यु कसैको छोराको नहोस भनि प्रधानमन्त्रीसँग दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्रीको साथमा बनमन्त्री दीपक बोहरा र गृहराज्यमन्त्री रिजवान अन्सारी पनि शाह निवास गएका थिए । सिंहदरवारमा सुरक्षा अधिकारीलाई निर्देशन दिएलगत्तै प्रधानमन्त्री पानीपोखरीस्थित शाह निवासमा गएका थिए । शाहको शव पोस्मार्टमपछि उनकै निवासमा राखिएको छ ।

यसअघि प्रधानमन्त्री नेपालले सञ्चार उद्यमी शाहको हत्याबारेमा सुरक्षा अधिकारीहरुबाट जानकारी लिएका थिए । उनले तत्काल अपराधीहरुलाई पक्राउ गर्न निर्देशन दिएका प्रधानमन्त्रीका सहयोगी सुरोजङ पाण्डेले बताए ।

बैठकमा गृहराज्यमन्त्री रिजवान अन्सारी, गृहसचिव गोविन्द कुसुम, नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान विभागका निमित्त प्रमुखलगायत उपत्यकाका विभिन्न प्रहरी ईकाईका अधिकारीहरुको उपस्थिति थियो । गृहमन्त्री भीम रावलसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरु भने अहिले चीन भ्रमणमा छन् ।

च्यानल नेपाल तथा स्पेशटाइम नेटवर्कका अध्यक्ष शाहको आइतबार दिउँसो लाजिम्पाटमा गोली हानी हत्या गरिएको थियो । गोली लागेर शाहका सवारी चालक मधुकरमान मालाकार घाइतेसमेत घाइते भएका थिए । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 





  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» हत्याको विरोधमा शिक्षण संस्था बन्द  -  06th September 2010, Monday
» पहिरोमा बाबुछोराको मृत्यु  -  06th September 2010, Monday
» जादा धनको आश, फर्किदा एड्सको त्रास  -  06th September 2010, Monday
» मन्त्रालयमा प्रगति भएनः श्रममन्त्री  -  06th September 2010, Monday
» सातौं हार भोलि, दलहरू निकम्मा  -  06th September 2010, Monday
» भोटेकोसीमा बस खस्दा १५ यात्रु बेपत्ता, ३ जना पौडेर बाँच्न सफल  -  06th September 2010, Monday
» डाबर जुस प्रतिबन्ध गर्न माग  -  06th September 2010, Monday
» नदी कटानले सयौं विस्थापित  -  06th September 2010, Monday
» एकै गाउँका ६ सय पलायन  -  06th September 2010, Monday
» सुन आयातमा प्रतिबन्ध  -  03rd September 2010, Friday
» काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा  -  03rd September 2010, Friday
» नेपाली कामदारको सुरक्षाप्रति चिन्ता  -  02nd September 2010, Thursday
» साउदीमा महिला बन्धक, दूतावास नतमस्तक  -  02nd September 2010, Thursday
» रोकिएको छैन इराक प्रवेश  -  31st August 2010, Tuesday
» फेरि पनि आउन सक्छ भदौ १६  -  31st August 2010, Tuesday
» डरलाग्दो भदौ १६  -  31st August 2010, Tuesday
» टिकेन सहमति  -  31st August 2010, Tuesday
» बढ्दो छ चोर बाटोको प्रयोग  -  30th August 2010, Monday
» शोभा बेपत्ता  -  29th August 2010, Sunday
» दुर्घटनामा दुईको मृत्यु  -  29th August 2010, Sunday
Total News Archieve: 1154
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
सातौं हार देख्न नपरोस्
आज सातौं पटक प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। तर आज पनि प्रधानमन्त्री चुनिने सम्भावना न्यून छ। एमाले र मधेसी मोर्चाको आ–आफ्नै अडानको कारण सातौं निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न सक्ने सम्भावना देखिदै ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com