Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
कुटनीतिज्ञको धन्दा मेनपावरको ..........
11th June 2010, Friday Font:    A+    A-
सुरक्षित भविष्यको खोजीमा वैदेशिक रोजगारीका लागि गएका नेपाली कामदारहरुले अनावश्यक दुःख झेल्नु परेका घटना दिनानुदिन बढ्दो छ। सम्झौता अनुसारको काम, तलब, सेवा सुविधा नपाउने, दुर्घटनामा परि मृत्यु भएका वा अंगभंग भएमा बिमा र क्षतिपूर्ति नपाउने समस्या पनि जस्ताको त्यस्तै छ। विदेशमा गएपछि अलपत्र पर्ने कम्पनीबाट शोषणमा पर्ने जस्ता समस्या झेलिरहेका नेपाली कामदारहरुले आफ्नो समस्या समाधान गर्नको लागि दुतावास वा श्रम सहचारीबाट ठुलो आस राख्छन् तर उनीहरुको आशा निरासामा परिणत भइरहेको छ। विदेशमा नेपाली कामदार अलपत्र पर्नुको मुख्य दोषी कामदार आफैं भएको तर्क मेनपावर कम्पनी गर्छन् र कामदारहरु मेनपावरले ठगी गरेर आफूहरुलाई फसाएको दोष दिन्छन्। मेनपावर कम्पनीका सञ्चालकहरु कामदारले सम्झौता गरेको कम्पनीमा काम नगरि अन्यत्रै जाने, आफूलाई चित्त नबुझे आन्दोलनमा उत्रने जस्ता कारणले उनीहरुले दुःख पाउने गरेको र दोष जति आफूहरुलाई थोपर्ने गरेको बताउँछन् तर कामदारहरु कम्पनीले नै ठगेको दुःखेसो पोख्छन्।  
विदेशमा रहेका नेपाली कामदारको हकहितका लागि दूतावास र श्रम सहचारी छन् तर उनीहरुको भूमिका भने सन्तोषजनक देखिँदैन। दुतावासको पहलमा एकाध पीडित कामदारहरु स्वदेश फर्कन पाएका छन् तर दुःख पाएका नेपाली कामदारहरुप्रति दुतावासले खासै सदासयता देखाएको पाइदैँन। त्यस्तै सहचारीहरुको भूमिका पनि फितलो देखिएको छ। सहचारी नियुक्त गर्नु अघिभन्दा नियुक्त भइसकेपछि नेपाली कामदारले अनावश्यक झ48झट खेप्नु परेका घटनामा बृद्धि भइरहेको छ। कतिपय मुलुकका सहचारी त मेनपावर कम्पनीको एजे48ट भएर काम गरिरहेका समेत छन्। कामदारको पक्षमा काम गर्न पठाएका सहचारीले आफ्नो दायित्व बिर्सेर मेनपावरको एजे48ट बन्नु कत्तिको जायज छ?
दुतावासमा भोज भत्तेर आयोजना गर्ने र कागजपत्र मिलाउने काममै सीमित छन् राजदूत र प्रथम सचिव। कामदार ठगिएर अलपत्र परेपछि उनीहरुको उद्दार गर्ने तर्फ कसैले ध्यान दिएको पाइदैँन। दूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका अधिकारी एक अर्कालाई आरोप लगाउनमै व्यस्त छन् र सहचारीलाई मनपावरको एजे48टको काम गर्ने भ्याइ नभ्याइछ। नेपाली कामदारहरुको पक्षमा काम गर्ने जिम्मा लिएर गैर जिम्मेवार बनेका राजदूत र सहचारीलाई सरकारले तत्काल फिर्ता बोलाउनु पर्छ र काम गर्न सक्ने योग्यलाई मात्र खटाउनु पर्छ त्यस्तै मेनपावरका एजे48ट बन्ने सहचारीलाई त कानुनी दायरामा ल्याई तत्काल कडाभन्दा कडा कारवाही हुनुपर्छ।

  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
Comments
Kisman Tamang(Sudan-Darfur)   |  2010-06-17 05:51:45
" I am very happy 2 see this website having abrod.i wish all the best. "
kisman tamang   |  2010-06-16 07:05:43
" bro im very happi 2 see ur article ,wish u all the best. "
Other Headlines
» अर्थहिन उपदेश  -  03rd September 2010, Friday
» व्यवसायीले नबिर्सने दिन भदौ १६  -  31st August 2010, Tuesday
» भदौ १६ नदोहोरियोस्  -  31st August 2010, Tuesday
» युनिटी संग राजु सैयद को कुनै सरोकार नरहेको सम्बन्धि स्पष्टिकरण  -  26th May 2010, Wednesday
» श्रमिकहरूको निक्षेप जोखिममा नपरोस  -  25th May 2010, Tuesday
» बोर्डका भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ  -  05th May 2010, Wednesday
» युनिटीको चार वर्ष र ईच्छाशक्ति  -  02nd February 2010, Tuesday
» कलेज कि शिक्षा पसल?  -  09th July 2009, Thursday
» मेरो अठोट र युनिटीसगको सहकार्यता  -  04th July 2009, Saturday
» तामाङ जाति र ताम्सालीङ भूगोलको ऐतिहासिक रूपरेखा, अजितमान तामाङ tamang.ajitman@gmail.com केन्द्रीय सल्लाहकार,  -  02nd July 2009, Thursday
» शान्ति सुरक्षासँगै लगानीको सुरक्षा दिनु सरकारको दायित्व  -  26th June 2009, Friday
» नालायक राजनीतिक नेतृत्वका कारण भारतद्वारा नेपाली भूमि अतिक्रमित  -  15th June 2009, Monday
» नेपाली राष्ट्रियतामाथि भारतीय खुनी नङ्ग्रा  -  10th June 2009, Wednesday
» कलिला केटाकेटीमा चुलिदै गएको जातीय हिंसा  -  02nd June 2009, Tuesday
» प्रधानमन्त्रीय सम्बोधन : अपेक्षा र सन्देह  -  29th May 2009, Friday
» विचाराधीन मुद्दा र राजनीतिक वहस  -  27th May 2009, Wednesday
» मनकामना मनि एक्सप्रेस प्रा.लि.को थप सुविधा र योजनाहरु  -  21st May 2009, Thursday
» नयाँ सरकार गठन र दलहरुबीचको असमझदारी  -  20th May 2009, Wednesday
» नयाढ सरकार गठन र दलहरुबीचको असमझदारी  -  20th May 2009, Wednesday
Total News Archieve: 23
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com