Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
हौं यात्री हामी...
01st July 2010, Thursday Font:    A+    A-
शृंखला' पछि गायक दीप श्रेष्ठको एल्बमीय शृंखला विश्राममा थियो । चार वर्षपछि 'यात्रा' ले उनलाई नयाँ यात्री बनाएको छ । र, त्यो 'यात्रा' लम्कँदै पाइला चालिरहेको छ ।चालीस, बीस र दसवर्षे यात्री सँगै घुम्न निस्किए भने यात्रा कस्तो होला ? स्वभावतः केही असहजता हुन्छ । तर, यहाँ यस्तो भएको छ, जहाँ यस्तै फरक सांगीतिक युगका प्रतिनिधि पात्र एकसाथ 'यात्रा' मा निस्के पनि कतै ठेस लागेको छैन ।
प्रसंग हो- केही पहिले बजारमा आएको 'यात्रा' एल्बमको । गायक दीपको सांगीतिक अनुभव ४० वर्ष, संगीतकार राजु सिंहको २० वर्ष र गीतकार योगेन्द्रमणि दाहालको १० वर्ष । 'यसले न काममा फरक पार्‍यो, न गुणस्तरमा,' दुई वर्षको मेहनतमा तयार गरेको एल्बमबारे राजु भन्छन्, 'बरु यसले हामीलाई थप जिम्मेवार बनायो ।'सांगीतिक ज्ञान नभएकालाई बुझ्न गाह्रो र जति सुन्यो उति स्वादिलो प्रकृतिको 'यात्रा' लाई राजु 'व्याकरण एल्बम' भन्छन् । यसका गीत राग र तालमा आधारित छन् । यसमा भैरवी, शिवरञ्जनी, भीमपलासी, यमन, मालकोसजस्ता राग र दीपचन्दी, झप, रूपक, दादरा, खेम्टा, कहरहवालगायत ताल प्रयोग गरिएका छन् । नेपाली

कम्पोजमा कम प्रयोग हुने मोडलेसन यसमा अधिक पाइन्छ भने मेलोडी बढी र हार्मोनिक कम उपयोग गरिएको छ । म्युजिक डट कमले बजारमा ल्याएको 'यात्रा' का निर्मातासमेत रहेका योगेन्द्रमणि यसलाई 'सुगम संगीतको गर्विलो कार्य' ठान्छन् । पूर्वीय ताललाई पाश्चात्य पहिरनसमेत लगाइदिएको यो एल्बम बजारमा चलेका संगीतभन्दा केही पृथक् छ ।

सिंगापुरमा डबिङ गरिएको 'यात्रा' को एरेन्जर महाराज थापा हुन् भने वाद्यवादक पनि पुराना र अनुभवी प्रयोग गरिएको छ । यसमा 'अचानो भो मेरो छाती चोटहरू सही-सही...,' 'खुसी तिमी हुनु फूलझैं फुलेर...,' 'तिम्रो वेदना भरिएको चित्कार कस्ले सुन्ने...,' 'धेरै फुल्छन् मायारूपी फूल...,' 'किन म पिउँछु कति म पिउँछु चर्चा नै गर्दिनँ...,' 'जीवनको बाटो शिखर चढेझैं चढेर पनि अडिन्न है...,' 'मेरो हर खुसीलाई राखेको छु मुटुभित्र गाँठो पारी...' र 'हाम्रो मायाभन्दा गहिरो अरू कुनै सागर छैन...' बोलका गीत छन् ।
  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» मलेसियामा नाच्दैछिन् नम्रता  -  16th August 2010, Monday
» आधुनिक माया-प्रेम  -  16th August 2010, Monday
» आकषिर्त गर्ने मन्त्र  -  16th August 2010, Monday
» इन्टरनेटमार्फत प्रेम नगर्नुहोस् है !  -  08th August 2010, Sunday
» चुम्बन गर्दा श्रीमानको मृत्यु  -  08th August 2010, Sunday
» बेडरुमबाहिर राख्नुपर्छ तनाव  -  08th August 2010, Sunday
» हनिमुनमा गएका मनिषा र सम्राटको नेपाल निम्तो  -  05th August 2010, Thursday
» सर्वसुलभ 'महानायक'  -  04th August 2010, Wednesday
» आमा लेख्ने छोरी गाउने  -  04th August 2010, Wednesday
» मिस नेपालको दौड सुरु  -  04th August 2010, Wednesday
» ट्राजिडीमा उदय, मनिला र राजेशपायल  -  20th July 2010, Tuesday
» दुई देशका नाटक  -  04th July 2010, Sunday
» उडी उडी चरी उडी...  -  01st July 2010, Thursday
» उखरमाउलो मौसम  -  30th June 2010, Wednesday
» कन्यादानका गीत  -  30th June 2010, Wednesday
» विवाह बन्धनमा बाँधिइन्  -  21st June 2010, Monday
» आदिवासी चलचित्र महोत्सव  -  21st June 2010, Monday
» म्याराडोना भन्छन् : सेक्सले खेलमा फरक पार्दैन  -  21st June 2010, Monday
» राजनीतिमा कलाकार  -  17th June 2010, Thursday
Total News Archieve: 81
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com