"
४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
काठमाडौ, अषाढ - नाटकमार्फत् दुई देशीय सांस्कृतिक/कलात्मक पक्षको आदानप्रदान गर्ने उद्देश्यले मण्डला थिएटर नेपालले आयोजना गरेको चारदिने युवा नाट्य सम्मेलनको तेस्रो दिन भारत र नेपालका नाटकहरू देखाइए ।रुसी सांस्कृतिक केन्द्र, कमलपोखरीमा शुक्रबार शैली थिएटरको नाटक 'सराप परेको देश' र भारतको बरोडास्थित एमएस युनिभर्सिटीका नाट्य विद्यार्थीले नाटक 'सगुन पंक्षी' मञ्चन गरेका थिए । पहिलो नाटक रुसी लेखक एन्टोन चेखवको दुई कथाहरू '
कारिन्दाको मृत्यु' र 'छेपारो' मा आधारित रही नेपाली परिवेशमा रुपान्तरित नाटकले देशमा घुसखोरी र नैतिकहीन कर्मचारीका कार्यशैलीका कारण सोझासीधा जनताले अनाहकमा खेप्नुपरेको सास्ती चित्रण गरिएको छ ।दोस्रो भारतीय लोकनाटक 'सगुन पंक्षी' भने विशुद्ध प्रेमकथामा आधारित हो । नौ कलाकारको प्रस्तुति रहेको नाटकले राजमहलका राजा-रानीको मायाप्रेमदेखि गरिब किसान तोता-मैना र गंगा-पञ्चमको प्रेम-प्रसंगलाई समेटेको छ । नाटकले दुई भिन्न परिवेश र धरातलमा रमाइरहेका प्रेमजोडीका प्रसंगलाई एउटै मञ्चमा एकसाथ कलात्मक ढंगले देखाइएको थियो ।
गीति नाटकको शैलीमा यसमा प्रयुक्त संवादहरूका अनुप्रास मिलाइएका थिए, जसलाई कलाकारले शतप्रतिशत न्याय दिएका थिए । भारतमा थिएटर पढेर भर्खरै नेपाल फिरेकी समुना केसी निर्देशित नाटक हिन्दी भाषामा थियो, भारतीय कलाकारसँगै स्वयं समुनाले पनि न्यायसंगत अभिनय गरिन् । लोकनाटक भए पनि यसका प्रयुक्त गीत नेपाली गीत 'रेशम फिरिरी...' को लयमा प्रस्तुत गरिएको थियो भने 'पशुपति' र 'वागमती नदी' लाई नाटकमा उल्लेख गर्दा दर्शकले नेपाली स्वादको अनुभव गरे ।
सूत्राधारमार्फत् व्यक्त नाटक 'सगुन पंक्षी' मा सँगै भएर पनि राजाको रहस्यपूर्ण व्यवहार र चार किल्लाभित्र सीमित हुनुपर्दाको पीडालाई एकातिर देखाइएको छ भने स्टेजकै अर्को छेउमा गरिबीको विवशताले अलग्गिए पनि दुई गरिब किसान जोडीको अटुट विश्वासलाई तुलना गरिएको छ ।
पर्दाको कम प्रयोगमा नृत्य मिश्रति नाटकले दर्शकलाई नौलो स्वाद पस्केको थियो । दयाहाङ राई निर्देशित नाटक 'माइला डटकम' समेत सम्मिलित युवा नाट्य सम्मेलन शनिबार वीरगन्जमा अन्तिम मञ्चनसँगै समापन भएको मण्डला थिएटरका राजन खतिवडाले बताए ।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->