Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
कांग्रेसलाई फोरमको समर्थन !
27th July 2010, Tuesday Font:    A+    A-
नेकपा एमालेले समर्थन गर्ने सर्तमा मधेसी जन अधिकार फोरमले कांगे्रसका प्रधानमन्त्रीको उमेदवारलाई समर्थन गर्ने संकेत गरेको छ ।प्रधानमन्त्री चयनका लागि आगामी १७ गते हुने तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउन नेपाली कांगे्रसले गरेको आग्रहमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध प्रमुख घटक फोरमले एमालेले समर्थन गरेको अवस्थामा आफ्नो पार्टीले कांगे्रसलाई समर्थन गर्ने आश्वासन दिएको काँग्रसका प्रवक्ता अजुर्न नरसिंह केसीले जानकारी दिनुभयो ।
११४ मत रहेको कांग्रेसलाई १०९ मत रहेको एमाले र ८२ मत रहेको मधेसवादी दलले समर्थन गरे कांग्रेसको पक्षमा बहुमत पुग्छ ।गत साउन ५ गते भएको पहिलो चरणको निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त हुने अवस्था नआएपछि प्रधानमन्त्रीको उम्मेदवारीबाट हात झिकेको एमालेले राष्ट्रिय सहमति नबनेसम्म निर्वाचनमा भाग नलिने भन्दै साउन ७ गते भएको दोस्रो चरणको निर्वाचनमा पनि तटस्थ बसेको थियो ।उसले दलहरुवीच राष्ट्रिय सहमति नबने साउन १७ गते हुने तेस्रो चरणको निर्वाचनमा पनि तटस्थ बस्ने जनाई सकेको छ ।तेस्रो चरणको निर्वाचनमा तटस्थ बस्ने बताएपनि एमालेले निर्णय परिवर्तन गरेर आफ्नो पार्टीको उम्मेदवारलाई सघाउने आशामा कांग्रेसले मधेसी मोर्चाको मागलाई सम्बोधन गरेर लिखित पत्र पठाउन ढिलाई भइरहेको स्रोतको दावी छ ।
फोरम संसदीय दलको कार्यालय सिंहदरवारमा  भएको छलफलमा मधेसी मोर्चाले सार्वजानिक गरेको अवधारणामाथि पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता केसीले फोरमले तत्काल मधेसको मुद्दा समेटिएको आधारपत्रमा जवाफ दिन आग्रह गरेको समेत बताउनुभयो ।उहाँले मधेसी मोर्चाको आधारपत्रका केही बिषयमा थप परिभाषा र ब्याख्या हुनुपर्ने मान्यता काँग्रेसको आधिकारीक धारणा रहेको बताएको जानकारी दिनुभयो ।बैठकमा काँग्रेसले आत्मनिणर्य सहितको मधेस एक प्रदेश र सेनामा सामुहिक प्रवेश बारे स्पष्ट हुन फोरमलाई आग्रह गरेको थियो ।बैठकपछि मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसले सरकारमा समर्थन गर्न आग्रह गरेको बताउनुभयो । उहाँले आफुहरुले भने लिखित रुपमा मधेसको आधारपत्रबारे जवाफ दिन काँग्रेसलाइ आग्रह गरेको बताउनुभयो ।

  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु  -  03rd September 2010, Friday
» पुरानै ढर्रामा कालो दिवस  -  02nd September 2010, Thursday
» आज कालो दिवस  -  31st August 2010, Tuesday
» आचार संहिता “कागजी बाघ”  -  30th August 2010, Monday
» कोरिया : मनको लड्डु घ्यूसँग  -  29th August 2010, Sunday
» विभागमा पियनदेखि हाकिमसम्म भ्रष्ट  -  25th August 2010, Wednesday
» मेनपावर व्यवसायीहरू पुरस्कृत  -  25th August 2010, Wednesday
» महासंघद्वारा नियम उल्लङ्घन  -  23rd August 2010, Monday
» लिविया रोजगारी बदनाम  -  19th August 2010, Thursday
» एनआरएनको खोल ओढेर मेनपावरको धन्दा  -  03rd August 2010, Tuesday
» तेश्रो पटक पनि दाहाल र पौडेल दुवै पराजित  -  02nd August 2010, Monday
» प्रधानमन्त्री चयनका लागि निर्वाचन  -  02nd August 2010, Monday
» मोर्चा अनिर्णीत  -  02nd August 2010, Monday
» माओवादीद्वारा एक मधेस प्रदेश अस्वीकार  -  31st July 2010, Saturday
» नेम्वाङ - प्रचण्ड छलफल  -  30th July 2010, Friday
» माओवादीले लिखित जवाफ बुझाउँदै  -  30th July 2010, Friday
» झलनाथको रिट खारेज  -  30th July 2010, Friday
» खनालको आग्रह अस्वीकार  -  30th July 2010, Friday
» मधेसी मोर्चालाई जवाफ दिन माओवादी बैठकमा  -  28th July 2010, Wednesday
» फोरम प्रतिपक्षमै बस्ने !  -  28th July 2010, Wednesday
Total News Archieve: 276
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com