Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
फोरम प्रतिपक्षमै बस्ने !
28th July 2010, Wednesday Font:    A+    A-
 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक प्रमुख घटक मधेसी जनअधिकार फोरमले मोर्चाको आधारपत्रमा कुनै दलले सहमति नजनाए प्रतिपक्षमा बस्ने चेतावनी दिएको छ । 'आगामी १७ गतेको चुनावमा हामी तटस्थ नबस्ने भनेका छौँ, फोरम अध्यक्ष उपेन्द्र यादवले भने, 'यदि माओवादी र कांग्रेस हाम्रो मुद्दालाई लिएर गम्भीर हुँदैछनन् भने प्रतिपक्षमै बसेर संघर्षमा जान पनि सकिन्छ ।' स्वायत्त मधेस प्रदेशमा सहमति नभएमा मधेसी मोर्चा संयुक्तरुपमा संघर्षमा जाने चेतावनी दिँदै अध्यक्ष यादवले समयमै यसवारे सोच्न कांग्रेस र माओवादीलाई आग्रह गरे ।
मधेसी मोर्चाले राखेका मागहरुलाई मुख्य दलले 'बार्गेनिङ' भनेकोमा यादवले आपत्ति जनाए । 'मधेशी दलहरुले नयाँ माग र वार्गेनिङ छैन, विगतमा सरकार र हामीबीच भएका २२ बुँदे सम्झौता र आठ बुँदे सम्झौताका आधारमा मुलुक संघीयतामा गएको हो, हामीले तीनै मुद्दालाई कार्यान्वयनका लागि माग गरेका हौँ,' उनले भने, 'यदि यसैलाई 'बार्गेनिङ' भनिन्छ भने हो हामीले देश र जनताका लागि 'बार्गेनिङ' गरेका हौं । 'यादवले हालसम्म भएका राजनीतिक चलखेलहरु मुद्दाविहीन रहेकोमा यतिवेला मधेसीहरुले मुद्दामा आधारित बनाइदिएको पनि दाबी गरे ।
यादवले मधेसी मोर्चाले माओवादी र कांग्रेसलाई समानरुपमा हेरेको बताउँदै दुवै दल बराबरी हैसियतका मित्र भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको उम्मेदवार उठाने दलहरुले मोर्चाको आधारपत्रबारे जवाफ नफर्काएकाले कुनै दललाई समर्थन गर्ने निर्णयमा पुग्न नसकिएको स्पष्ट पारे । 'शान्ति, संविधान र मधेसको मुद्दामा कांग्रेस र माओवादी मध्ये जसले विश्वसनीय आधिकारिक धारणा सार्वजनिक गर्छन्, उनैलाई मोर्चाले समर्थन गर्छ,' उनले भने ।

  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु  -  03rd September 2010, Friday
» पुरानै ढर्रामा कालो दिवस  -  02nd September 2010, Thursday
» आज कालो दिवस  -  31st August 2010, Tuesday
» आचार संहिता “कागजी बाघ”  -  30th August 2010, Monday
» कोरिया : मनको लड्डु घ्यूसँग  -  29th August 2010, Sunday
» विभागमा पियनदेखि हाकिमसम्म भ्रष्ट  -  25th August 2010, Wednesday
» मेनपावर व्यवसायीहरू पुरस्कृत  -  25th August 2010, Wednesday
» महासंघद्वारा नियम उल्लङ्घन  -  23rd August 2010, Monday
» लिविया रोजगारी बदनाम  -  19th August 2010, Thursday
» एनआरएनको खोल ओढेर मेनपावरको धन्दा  -  03rd August 2010, Tuesday
» तेश्रो पटक पनि दाहाल र पौडेल दुवै पराजित  -  02nd August 2010, Monday
» प्रधानमन्त्री चयनका लागि निर्वाचन  -  02nd August 2010, Monday
» मोर्चा अनिर्णीत  -  02nd August 2010, Monday
» माओवादीद्वारा एक मधेस प्रदेश अस्वीकार  -  31st July 2010, Saturday
» नेम्वाङ - प्रचण्ड छलफल  -  30th July 2010, Friday
» माओवादीले लिखित जवाफ बुझाउँदै  -  30th July 2010, Friday
» झलनाथको रिट खारेज  -  30th July 2010, Friday
» खनालको आग्रह अस्वीकार  -  30th July 2010, Friday
» मधेसी मोर्चालाई जवाफ दिन माओवादी बैठकमा  -  28th July 2010, Wednesday
Total News Archieve: 276
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com