Headlines : अर्थहिन उपदेश   |   सुन आयातमा प्रतिबन्ध   |   काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा   |   जापानमा कामदार पठाइने : श्रममन्त्री   |   प्रगतिशीलद्वारा क्षतिपूर्ति माग   |   ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु   |   नेपाली कामदारको सुरक्षाप्रति चिन्ता   |   पुरानै ढर्रामा कालो दिवस   |   साउदीमा महिला बन्धक, दूतावास नतमस्तक   |   रोकिएको छैन इराक प्रवेश   |  
" ४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
 
Message Section
D. R. Gurung
I am making the history in this post message colomumn. Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks som
स्थायी शान्ति भए सहयोग : एडीबी
28th July 2010, Wednesday Font:    A+    A-
नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास वैंक(एडीवी)का अध्यक्ष कुरुदाले प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटका अबसरमा नेपालमा स्थायी शान्ति स्थापना भए नेपालको विकासका लागि एडीबीका तर्फबाट थप सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भ्ोटमा एडीवीले नेपालमा गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । त्यस क्रममा अध्यक्ष कुरुदोले सन् २००८ को तुलनामा सन् २००१० सम्ममा नेपाललाई गर्दै आएको आर्थिक सहयोगमा दोब्बर वृद्धि गरिएको स्मरण गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री नेपालले नेपालको भौतिक संरचना निर्माण तथा विभिन्न आयोजना र सरकारी संरचनाहरुको क्षमता अभिवृद्धिमा पुर्‍याउँदै आएको सहयोगप्रति एडीबीप्रति आभार व्यक्त गर्नुभयो ।
प्रधामन्त्री नेपालले मध्यपहाडी राजमार्ग, काठमाडौँ-तराई जोड्ने फास्ट ट्रयाक निर्माण, पूर्व-पश्चिम, काठमाडौँ-वीरगञ्ज, काठमाडौँ-पोखरा र काठमाडौँ-चीन जोड्ने रेलवे सेवा बिस्तारको योजना सरकारले अगाडि बढाइरहेको, बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न लागिएको, जलविद्युत आयोजना निर्माण र पर्यटन क्षेत्रको विकासको लक्ष्य राखिएको अवगत गराउँदै सहयोगका लागि आग्रह गर्नुभएको थियो ।जवाफमा एडीवी अध्यक्षले शान्ति र स्थिरतापछि नेपालको विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । अध्यक्ष कुरुदोले पहिलो पटक नेपाल भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै एडिवीको सहयोगमा सञ्चालित आयोजनाहरुको निरीक्षणका क्रममा देखेको प्रगतिबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।


  Comment   |    Tell A Friend
Your Comments regarding this news
Your Name :
Email Address :
Comments :
   
Security Code :
       
0 comments posted.
Other Headlines
» सुन आयातमा प्रतिबन्ध  -  03rd September 2010, Friday
» काउन्सिलर विरुद्ध श्रम शोषणको मुद्दा  -  03rd September 2010, Friday
» नेपाली कामदारको सुरक्षाप्रति चिन्ता  -  02nd September 2010, Thursday
» साउदीमा महिला बन्धक, दूतावास नतमस्तक  -  02nd September 2010, Thursday
» रोकिएको छैन इराक प्रवेश  -  31st August 2010, Tuesday
» फेरि पनि आउन सक्छ भदौ १६  -  31st August 2010, Tuesday
» डरलाग्दो भदौ १६  -  31st August 2010, Tuesday
» टिकेन सहमति  -  31st August 2010, Tuesday
» बढ्दो छ चोर बाटोको प्रयोग  -  30th August 2010, Monday
» शोभा बेपत्ता  -  29th August 2010, Sunday
» दुर्घटनामा दुईको मृत्यु  -  29th August 2010, Sunday
» १६ गते संघको विरोध र्‍याली  -  29th August 2010, Sunday
» सरकार नबन्दा शान्तिसुरक्षामा असर : गृहमन्त्री  -  26th August 2010, Thursday
» १ सय ५० मा नौ महिनासम्म काम  -  26th August 2010, Thursday
» विकास योजनाप्रति कर्मचारीको बेवास्ता  -  25th August 2010, Wednesday
» बाढी र पहिरोमा ७ को मृत्यु, ७ वेपत्ता  -  25th August 2010, Wednesday
» एमआरपी अझै ढिला हुने  -  25th August 2010, Wednesday
» विकास योजनाप्रति कर्मचारी उदासीन  -  25th August 2010, Wednesday
» लाखौं लुटपाट  -  23rd August 2010, Monday
» प्रधानमन्त्री अनिश्चित  -  23rd August 2010, Monday
Total News Archieve: 1145
Interview
तपाईको जीवन प्राइम हो।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स
रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक  र ... बाकीं भाग ->
हरेक नेपालीको मन–मुटुमा आईएमई छ
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह
चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
Article
अर्थहिन उपदेश
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->
For your comments and suggestion mail us at: info@gulfnepal.com
Visits since May 2009
©2009. All Right Reserved to gulfnepal.com
Website Powered by : Nepaliko.com