"
४ युवाको मलेसियामा विचल्ली अलपत्र भोलिसम्म फर्कछन्ः बाटाजु "
मलेसिया/रोजगारीको सिलसिलामा मलेसियामा आएका चार युवा मलेसियाको एयरपोर्टमा चार दिनदेखि अलपत्र परिरहेका छन्। अलपत्र पर्नेमा काभ्रेका निकेश केसी, अर्घाखाँचीका अशोक श्रेष्ठ, रामेछापका खडगबहादुर राउत र सुर्खेतका भुपेन्द्र कामी रहेका छन्। क्वालालम्पुर नजिकै रहेको सेरेवानको पोनक टिम्वर एसडिएन विचएडिको कागजपत्र वोकेका उनीहरूलाई मलेसियामा पुष्प सुवेदीको ठेगाना द ... बाकीं भाग ->
D. R. Gurung
I am making the history in this post message colomumn.
Now Gulf Nepal seems little agressive. All the best.
Ram Bahadur Ruchal
I like to say thanks for this Gulf Nepal.com.news protol I hope the infuture also up to date news will be share time to time same like this thanks Ram Ruchal from Malaysia.
som tamang ( jpn )
desh bidesh ko samachar padna pauda dherai khusi lagyo..aune dinharu ma pani yo bhanda ajha badhi padna paos..
Shyam Tamang ( Bahrain)
I like the News of this GulfNepal.com. Best of luck
som tamang
i wish u all the best bhai...i liked so much this web site..thanks
som
काठमाडौ, श्रावण १४ - नेपाली काँग्रेसले आफ्नो पार्टीबाट प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलका लागि साना दलहरुसंग समर्थन मागेको छ । काँग्रेसले शुक्रबार नेकपा माले,नेकपा संयुक्त र समाजवादी प्रजातान्त्रिक पार्टीसंग आफूलाई समर्थन गर्न आग्रह गरेको हो ।काँग्रेस संसदीय दलमा साना दलहरुसंगक छलफल गरिएको थियो । बैठकपछि माले महासचिव सीपी मैनालीले सबै पार्टी मिलेर जानुपर्ने र त्यसका लागि प्रमुख तीन दललले पहल गर्नुपर्ने सुझाव आफूहरुले दिएको बताए । 'भोट दिन्छौ,दिन्नौं भनेका छैनौं,'उनले भने-'पौडेलकै नेतृत्वमा सहमति गरेर अघि बढ्न सहमत छौं ।' बैठकमा काँग्रेस नेतृत्वसंगै मालेका मैनाली,संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र समाजवादीका अध्यक्ष प्रेमबहादुर सिंह उपस्थित थिए । संविधानसभामा मालेको ८,संयुक्तको ५ र समाजवादीको १ सभासद रहेको छ ।
यसैबीच,संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाले उठाएको मागका विषयमा काँग्रेसले आफ्नो लिखित अवधारणा तयारी गर्दैछ । काँग्रेस नेता डा.रामशरण महतका अनुसार १४ बुँदामा लिखित अवधारणा तयार गर्न लागिएको छ । संसदीय दलका नेता रामचन्द्र पौडेल,उपनेता प्रकशमान सिंह र रामशरण महत लगायतको टोलीले मोर्चाको माग बारे लिखित जवाफ तयार पार्दैछन् ।
रेष्टा झा, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरेन्स रेष्टा झा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। १५ वर्षसम्म बैंकिङ क्षेत्रमा कार्य गर्नुभएका झाले दिल्ली विश्वविद्यालयबाट स्नातक र ... बाकीं भाग ->
चन्द्रप्रसाद ढकाल, अध्यक्ष, आईएमई समूह चन्द्रप्रसाद ढकाल आइएमई गु्रप, रेमिटर्स एसोसिएसनका अध्यक्ष एवं ग्लोबल बैंकका कार्यकारी अध्यक्ष हुन्। नेपालमा रेमिटेन्स कम्पनी भित्र्याउने पहिलो व्यक्तिका रुपमा परिचित ढकालले आईएमई ... बाकीं भाग ->
प्रधानमन्त्री माधव कुमार नेपालले वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवस्थित र मर्यादित हुन आग्रह गरे र २०६१ साल भाद्र १६ गते भएको घटनाको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने आश्वासन पनि दिए। १३ महिना सरकार चलाएर वि ... बाकीं भाग ->