अमेरिकी कम्पनी एप्पलविरुद्ध उसमेन बाह नामक युवकले मुद्दा हालेका छन् । गलत रुपमा पक्राउ गरेको भन्दै एप्पलविरुद्ध १ अर्ब डलर क्षतिपूर्तिको माग गर्दै उसमेनले मुद्दा दायर गरेका हुन् । ब्लुम्बर्गका अनुसार एप्पलको फेसिएल रिकग्नीसन सफ्टवेयरको गल्तीका कारण आफुलाई एप्पल स्टोरहरुमा चोरी गर्ने व्यक्तिको रुपमा गलत रुपमा आक्षेप लगाएर गत नोभेम्बरमा पक्राउ गरिएको दाबी उनको छ । उनले म्यानहटनस्थित संघीय अदालतमा मु...
साउदी । अधिराज्यको गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सुरक्षा व्यवस्था भड्काउने काम गरेको आरोपमा एकै दिनमा ३७ जनालाई मृत्युदण्ड दिइएको हो । साउदी अरबमा ३७ जनालाई मृत्युदण्ड दिइएको छ भने एक जनालाई मृत्युदण्ड पश्चात् सुलीमा चढाइएको छ्र्र्र्र्र्र । एम्नेस्टी इन्टरनेसनलका अनुसार, देखावटी पूर्पक्षपछि ती व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको थियो । मुलुक साउदीले मंगलवार तीन वर्षयताको सबभन्दा ठूलो आम ...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रदेश–२ को सरकार सञ्चालनप्रति खुलेर आलोचना गरेका छन् । फोरम-राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए । उनले मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन, भन्दै प्रदेश–२ सरकारमाथि चेतावनी समेत दिए । पूर्व प्रधा...
तनहुँ । आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्ययनरत छात्रा अस्मिता अधिकारीको भनाइ अनुसार स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ३/४ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको छ । स्कुल होस् वा क्याम्पसमा पढिरहेका बेला महिनावारी भइहाल्यो भने बीचमै छोडेर हिँड्नुपर्ने अवस्था छ ।’ अचानक महिनावारी भइहा...
‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेकौ हो । कतिपय अवस्थामा अलि(अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छा ैं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन ? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ ?हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्...
धनुषाको मिथिला नगरपालिका– ३ मगर टोलकी ११ वर्षीया दुतिया रसाइलीलाई बलात्कारपछि जलाएर मार्ने निरज जर्घा मगर पक्राउ । ५ दिनपछि निरज जर्घा मगर पक्राउ । आफूलाई ‘हाम्ली डन’ भन्ने मगरबिरुद्व प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाएको हो । प्रदेश २ मा बलात्कारको अपराध सामान्य समाचार जस्तो भएकोे छ ।सार्बजनिक भएका धेरैजसो बलात्कारको घट्नाका अभियुक्त पक्राउन पनि परेका छन् भने कति पक्राउ परेका छैनन...
बंगलादेशको राजधानी ढाकामा अवस्थि त एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका छन । अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने भनेका छन् । घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्। । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई राति १० बजपछि आगो लागेको बताए । १२ जनाको शव निकालिएको छ । मृतकको सङ्ख्या बढ्न सक्छनेछ । राजधानीको पुरानो शहरी इलाकाको च...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कसैको बपौती होइन बताएका छन । उनले भने, ‘कोइराला थर हुँदैमा पार्टी सभापति बन्न पाइँदैन ।’ नेपाली कांग्रेस पर्साले बुधबार दिउँसो वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले कोइराला परिवारलालाई प्रत्यक्ष रूपमै महाधिवेशनबाट सभापति बन्न चुनौती दिए र भने, ‘प्रत्यक्षरूपमै महाधिवेशनबाट सभापति बनेर देखाउनुहोस ।’ पर्...
प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत प्रकरणमा पहिलो पटक बोलेका छन । सरकार सञ्चालनको वर्ष दिन पूरा भएको सन्दर्भमा बोल्दै प्रमुख प्रतिपक्षी र बुद्धिजीबीप्रति खनिएका प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशलाई सम्बोधन गर्ने क्रममा बुधबार लोक गायक पशुपति शर्माप्रति खनिएका छन् । उनले शर्माको गीतलाई जनताले मन नपराएको बताएका हुन् । प्रधानमन्त्रीको टिप्पणी गरे हामी नचाहिने कुरामा रमाउँछौं । नचाहि...
चर्चित लोकदोहोरी गायक पशुपति शर्माले विशेष गरी भ्रष्टाचारलाई केन्द्रबिन्दु बनाएर लुट्न सके लुट कान्छा बोलको गीत शुक्रबार सार्वजनिक गरेका थिए । सामाजिक र राजनीतिक ब्यंग्य भरिएको ‘लुट्न सके लुट कान्छा..’ बोलको गीत सार्वजनिक भएको २४ घण्टा नवित्दै रातारात युट्यूवबाट हटाइएको छ । शुक्रबार युट्यूबमाफर्त सार्वजनिक गरेको गीत शनिवार राति हटाइएको छ । गीतका शब्दहरु केही नमिल्दो भएका कारण युटुबबाट हटाइएको गायक...
रोहतक सहरको रामनगर काठमण्डी क्षेत्रमा भ्यालेन्टाइ १ गते भएको एक दम्पत्ती अशोक र सोनिया हत्याको रहस्य प्रहरीले सुल्झाए । हत्या आरोपी अशोक जैनको दाई आनन्द जैन रहेको खुुलासा भयो । पैत्रिक घरको हकदाबी विवाद भाईको हत्या आरोप आनन्द र उनको सालामाथि लगाइएको छ । आनन्दलाई हिरासतमा लिएर सोधपुछ गर्दा यो डबल मर्डरको तार उनीसँग जोडिएको फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मंगलबार आनन्द आफ्नो सालो ...
सामाजिक संजाल फेसबुक र ट्वीटरको नेपालमा दर्ता नगरे वा कार्यालय नखोले बन्द गर्ने चेतावनीसहितको गृह मन्त्रालयले पत्राचार गरेका छ । पछिल्लो समय नेपालमा बढ्दो रुपमा प्रयोग भईरहेको सामाजिक सञ्जालको कारण अपराधिक गतिविधी बढेको , विभिन्न जातजाति र धर्म भाषाबीच एकता भड्काउने लगायत सामाजिक सञ्जालको दुरुप्रयोग बढेकोप्रति सरकार सजग बनेको छ र सामाजिक सञ्जालप्रति सरकार आक्रमक बनेको छ ।सरकारले नेपालमा दर्ता नगरे...